आदरणनिय सम्पुर्ण संघ संस्थाका प्रतिनिधीहरु, बुद्दिजिवी, पत्रकारहरु र नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरु अभिवादन एव हार्दिक निमन्त्रणा ! यही मिति सेप्टेम्बेर १५, २०१२ शनिबार थकाली किचेन ज्याक्सन हाईटमा ""पहिचान सहितको संघियता आवश्यकता या बाध्यताबुद्धि जिवीहरुको एक दृष्टि" बिषयक अन्तरक्रिया हुन गैरहेको हुँदा उपस्थितिको लागी तपाईहरु सबैमा फिप्ना अनुरोध गर्दछ । कार्यक्रमको मूल उदेश्य अनुरुप डाक्टरज्यूहरुबाट पहिचान किन र यसको महत्वको बारेमा प्रष्ट पर्दै आफ्नो धारणा राख्नु हुनेछ भने उहाँहरुलाई खुल्ला प्रश्न पनि राख्न खुल्ला गरिने छ । वक्ताहरु: १. डा. ओम गुरुङ २. डा. मुक्ता सिंह तामांग ३. डा. डम्बर चेम्जोंग लिम्बु समय: दिनको ३ बजे देखि ७ बजे सम्म; सेप्टेम्बेर १५, २०१२ शनिबार ...