भिरकोट आठ्थर तमु समाज स्याङ्जा हङकङले मनाए ल्होसार

मुक काजी गुरुङ हङकङ ११ फेब्रुवरी २०१३ का दिन जोर्डनस्थित ईण्डिया क्लबमा भिरकोट आठ्थर तमु समाजले ढिलै भएपनि तमुहरुको महान पर्व सप्री ल्होसारू एक भेटघाट...

तमु प्ये ल्हु संघ हङकङ शाखाले सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई स्वागत तथा सम्मान गर्यो

मुक काजी गुरुङ हङकङ ११ फेब्रुवरी २०१३, हङकङ नेपाली महासंघको १४ औं वार्षिक उत्सव कार्यक्रममा नेपालबाट आमन्त्रित प्रमुख अतिथि सी एन एन हिरो(२०१२ पुष्पा बस्नेतलाई...

चाइनिज क्यfलिग्राफी प्रतियोगितामा दुइजना नेपालि बिध्यार्थिहरु उत्क्रिसठ

हंगकंग ७ फेब्रोरी, मोङ्कक स्थित (एचके एमए) डेविड लि कोक पो क्याम्पसमा हंगकंगमा रहेका अल्पसंख्क बिध्यार्थिहरुबीच चाइनिज क्यलिग्राफी सम्बन्धि पर्तियोगिता सम्पन्न भएको छ |  पर्तियोगीतामा...

सहिद दिवस र नेपालका प्रथम सहिद लखन थापा

बिजय हितान नेपालमा एक सप्ताहको लागि देश ब्यापी सहिद दिवस मनाइदै गर्दा बेलायतमा पनि आउँदो शनिबार ९ फेब्रुअरीको दिन प्रजातन्त्र प्राप्तीको लागि आहुती दिने सम्पुर्ण...

“आङकाजीले बिदेशबाट करोडौं कुम्ल्याएको मित्थ्या आरोप” सत्य तथ्य ७ दिन भित्र जानकारि गराइयोस्

श्री गोपाल बुढाथोकी साँघु सम्पादक तथा प्रकाशक मच्छे गल्ली (पद्मकन्या कलेजको अगाडी) बागबजार, काठमाडौं, फोन / फ्याक्सः ४२३०७४८ इमेलः sanghuweekly@gmail.com, पो.ब. नं. २९८४ (985-10 23...

हङकङको माओवादीमा सुधार,सातौं महादिवेशनको लागी प्रतिनिधि नेपाल तर्फ

आम्भु जेठा हङकङ, ३१ जनवरी , एकीकृत नेकपा माओवादीको हङकङमा रहेको खुला मञ्च (सामाजिक सस्था) एकीकृत नेपाली मञ्चमा सदस्य थप गरि कार्य विभाजन गरेको छ ।...

अमेरिकामा माघे संक्रान्ति पर्ब धुम धाम मनाइयो

जनवरी १२, शनिवार  २०१३ मा मगर संघ अमेरिकाको आयोजनामा  मेरिलैंड राज्यको बाल्टिमोर शहरमा माघे संक्रान्ति पर्ब धुम धाम संग मनाईयो । न्युयोर्क, न्युजर्सी, पेन्सिलभेनिया तथा...

केन्टमा माघेसक्रान्ति र मास्टर मित्रसेन जन्मदिन

बिजय हितान जनवरी १२, २०१३ का दिन डोभर कम्युनिटी हलमा यु के मगर संघ केन्ट साखाले माघेसक्रान्ति भब्यताका साथ मनायो । मगरहरुको महान पर्ब मनाउनुको...

१०१ मेगावटको तमोर–मेवा जलविद्युत आयोजनाको अन्तरक्रिया हङकङमा

 रविन लिङदेन “आम्भु जेठा” हङकङ, २२ जनवरी अहिले सम्मको प्रारम्भिक अध्यायन अनुसार नेपालकै दोश्रो ठुलो जलविद्युत आयोजना “स्पार्क हाइड्रोइलिेक्ट्रिक कम्पनि लिमिटेड” मार्फत नेपालको पुर्वी लिम्बुवान...