थकाली समाजको विविक्यू

थकाली सेवा समिती टोकाई जापानदॄारा golden week विदा टोयोटाको यहागीवासी नदी किनारको मनोरम स्थलमा  विविक्यू कार्यक्रम गरि मनाएको छ । दुई चरणमा सम्पन्न भएको यस...

पूर्व अध्यक्षका बुवा भिसी पुनको मृत्युमा समवेदना

मगर सेवा समति टोकाई जापानका भूतपूर्व सल्लाहकार अर्जुन पुन मगरका बाबा  भिक्टोरीया क्रस विजेता तुल बहादुर पुन मगरको निधन प्रति मगर सेवा समति टोकाई जापानले...

मगर सेवा समिति टोकाई जापानद्धारा विमारीलाई ३ लाख सहयोग

८ वैसाख रोजगारीको सिलसिलामा जापान रहेका म्याग्दी जिल्ला, लुलाङ्ग गा।बि।स। वडा नं। ३ निवासी दल बहादुर पुर्जा मगरलाई मगर सेवा समित टोकाई  जापानले सिघ्र स्वास्थ्यलाभको...

आदिवासी जनजाति महासंघ टोकाई जापानको अध्यक्षमा जिग्मे शेर्पा ।

नेपाली आदिवासी जनजाति महासंघ टोकाई जापानले आज आईचिकेनको टोयाटा सीटीमा तेस्रो अधिवेसन सम्पन्न गरेको छ । संघका अध्यक्ष सुर्य तामाङ्गको अध्यक्षतामा भएको उक्त अधिवेसनमा मगर...

हिगासी ओकाजाकीमा शुभकामना आदान प्रदान कार्यक्रम

मध्ये जापानको हिगासी ओकाजाकी स्थित माया रेष्टु्रेन्टको हलमा २६ मार्चका दिन थकाली सेवा समिति टोकाई जापानको आयोजनामा थकाली जातिको महान पर्व तोरन्ल २०६७ कार्यक्रम सम्पन्न...

आदिबासी महासंघको महाधिवेशन अप्रिलमा

नेपाली आदिबासी जनजाती महासंघ टोकाई जापानले यहि अप्रिल महिनाको ३ तारिखका दिन आफ्नो तेश्रो महाधिबेसनको आयोजना गरेको छ ।  महाधिबेसन, आइचिकेन स्थित टोयोटा सिटीको सामुदायीक...

जापानमा जनजातिका सभासदहरुलाई कालो सुचिमा राखिने

जापानको आइचिकेनमा १२ मार्च २०११ का दिन शेर्पा संघ जापानको आयोजनामा शेर्पा समुदाएको महान पर्ब तथा नया बर्ष च्याक मो ह्योद लो लोसार९२१३८० कार्यक्रम सम्पन्न ...

भूकम्प पिडितहरुलाई सहयोग गर्न जनजाती महासंघ जापानको अपिल

१३ मार्च २०११ हाल जापानको विभिन्न क्षेत्रमा गएको महा भूकम्पका कारण भएको ठुलो धनजनको क्षति प्रति नेपाली आदिबासी जनजाती महासंघ जापानले गहिरो दुख व्यक्त गरेको...

जापानमा नेपाली गाउँ बन्ने

फाल्गुन २४ आइची नेपाली राजदुताबासको सक्रियतामा मध्ये जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँ बन्ने भएको छ ।  नागोयाको नोनामी चो स्थित बन्ने उक्त नेपाली गाउँको ...

जापानमा विभिन्न नारा सहित २९औ मगर दिवस मनाइयो

जापान , लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर, सहिद गेटमा प्रथम सहिदको प्रतिमा स्थापना गर ,राज्यको हरेक निकाएमा मगर जातिको जनसंख्याको अनुपातमा प्रतिनिधित्वको सुनिस्चित...