पूर्व अध्यक्षका बुवा भिसी पुनको मृत्युमा समवेदना

Read Time:51 Second

मगर सेवा समति टोकाई जापानका भूतपूर्व सल्लाहकार अर्जुन पुन मगरका बाबा  भिक्टोरीया क्रस विजेता तुल बहादुर पुन मगरको निधन प्रति मगर सेवा समति टोकाई जापानले गहिरो दुख ब्यक्त गरेको छ ।
बेलायती सेनाको सर्वोच्च बहादुरी पदक भिसी विजेता पुनको ८९ बर्षको उमेरमा यहि बैसाख ७ गते आफ्नै जन्मस्थान म्याग्दी जिल्ला बेगखोला गाबिस ९ मा दिवंगत भएको थियो । मृतआत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परीवार प्रति एक समारोहकाबिच हार्दिक समबेदना व्यक्त गरेको छ ।

एसवी राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %