१६ जनवरी भएको बृहत बैठकबाट नेपाल आदिवासी महासंघ बेलायतले दुरगामी प्रभाव पार्ने निर्णय गरेकोछ । अध्यक्ष थर्क राना मगरका अनुसार, गहन र दुरगामी महत्व बोक्ने...
मगर संघ बेलायत अन्तर्गतको रश्मूर शाखाले यस वर्षको मगर सव्रmान्ती पर्व गत शनीवार फार्नवोरोस्थित ओकफम स्कूलको कम्यूनिटि हलमा भव्यताका साथ सम्पन्न गरेको छ । “हाम्रो...
आदिवासी जनजाति महासंघ बेलायतले यहि आउदो २७ मार्चमा बेलायतमा हुन गैरहेको जनगणनालाई मध्यनजर राखी एउटा बिशेष भेला डाकेकोछ । त्यसबाहेक उसले नेपाल सम्बन्धि बिशेष बँदाहरुमा...
28 डिसेम्बरअर्गनाइजेसन फर इकोनोमिक को-अपरेसन एन्ड डेवलपमेन्टको (OECD) सर्वेक्षण अनुसार युकेको माध्यमिक तहका बिद्यार्थीको पढाई स्तर विश्वका अन्य सहकर्मी भन्दा नाजुक देखिएकोछ ।संसारभरको ६५ वटा...
क्रिसमस र नया बर्षको आगमन सगैं शुरु भएको हिमपातका कारण बेलायतको जनजिवन प्रभावित हुन पुगेको छ । क्रिसमसको शुभअवसरमा यात्रामा निस्केकाहरु बिचल्लिमा परेका छन भने...
लन्डन भिक्टोरिया क्रस विजेता पूर्व सैनिक लछिमान गुरुङको आइतवार १२ः४० मा लन्डन हयामरस्थित चेरिङ क्रस अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । ९५ वर्षिय गुरुङ...
हरेक बर्ष नोवेम्बर महिनामा देशका लागि सहादत प्राप्त गर्ने विरहरुको सम्झनामा मनाइने 'रेमम्बेरन्स डे' यसपाली पनि देश भर विविध कार्यक्रम सहित मनाइयो । विरगती प्राप्त...