इजरायलमा किराँत राई साकेल सिली भव्यताको साथ मनाउने तयारी

 

Image may contain: 4 people, text

तेलअविव – किराँत राई यायोख्खा इजरायल द्वारा आउँदो १२ मे २०१७ (शुक्रबार) तेलअविव स्थित यारुचिम –१५ मा रहेको इभा पार्टी हलमा किराँत राई साकेला सिली २०१७ भव्यताको साथ मनाउने भएको छ | कार्यक्रमको लागि नेपालबाट बिशेष अतिथि गायक तथा संगीतकार जितेन राई आउनु हुने भएको छ |

रात्रिभोज सहितको कार्यक्रममा इजरायलमा बसोवास गर्नु हुने किराँत राई लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितको लागि संस्थाले सबैलाई हार्दिक निमन्त्रणा गरेको छ |

source:tamangonline

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %