उदयपुरमा मगर भाषा लिपि प्रशिक्षण कार्यक्रम संचालन भइरहेको छ

Read Time:1 Minute, 4 Second

माया घले मगर

चैत २२- उदयपुर जिल्लाको सदरमुकाम, त्रियुगा नगरपालिका गाइघाट स्थित जनजाती भबनमा मगर भाषा लिपि प्रशिक्षण ७ दिने गोष्टी संचालन भइरहेको छ ।

उदयपुर जिल्लाको मगर संघ को अध्यक्ष केशब खपाङी मगरले कार्यक्रमको सभापतित्व गरीरहनुभएको छ भने प्रमुख अथितिमा नेपाल मगर संघ केन्द्रीय सदस्य सीता राना मगर हुनुहुन्छ । नेपाल मगर संघ नगर कमिटिको मुल आयोजना तथा त्रियुगा नगरपालिकाको सहयोग मा भइसकेको छ भने  नेपाल मगर संघ सास्कृतिक विभागका  माहासचिब कबिराज मगरले प्रशिक्षण गराई रहनुभएको छ ।

यो कार्यक्रम आज चैत्र २२ बाट शुरु भए चैत्र २८ गते सम्म चल्नेछ भनेर सहभागी गिरेश मगरले जानकारी दिनुभयो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %