नेपालको नयाँ संविधान किन च्याँतिन्छ,किन जलाइन्छ?

Read Time:1 Minute, 23 Second

प्रारम्भिक मस्यौदामै च्याँतिएको नयाँ संविधान लागु हुनासाथ बहुमत जनताले  अस्विकार गर्दै देश/बिदेशमा किन जलाए ?जलाउनुको कारण के के हुन ? पुरा पढ्नुहोस   l

सन्जोग लाफाको फेशबुकमा भेटिएको:

नेपालको संबिधान २०४७, जारी भएपछी र दोश्रो संबिधान सभाको काठमाण्डौ क्षेत्र न. २ बाट निर्वाचित भएपछि मिडियालाई नेकपा एमालेका नेता माधवकुमार नेपालले भनेका थिए- ‘विश्वको उत्कृष्ट संबिधान l’ तर दसबर्षे जनयुद्दसंगै अवसान l

संबिधान सभाबाट संबिधान २०७२, जारी गरेपछी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मिडिया मार्फत भने – ‘दक्षिण एसियामा पहिलो समाबेशी संबिधान l’

तर समाजशास्त्री सुरेश ढकाल फेसबुकमा लेख्छन- ‘पहिला संबिधान दशैँसम्म जारी हुन्छकी हुदैन भन्ने लाग्थ्यो l अब चिन्ता लाग्न थालेको छ यो संबिधान दशैँसम्म टिक्छ कि टिक्दैन !’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %