इजरायलका नेपाली जनजाती महासंघको द्धितीय वार्षिकोत्सव

माया घले मगर

इजरायल, २४ अप्रिल  – नेपाल आदिवासी जनजाती महासंघ,इजरायल द्वारा आयोजित “ऐतिहासिक द्धितीय वार्षिकोत्सव कार्यक्रम आगामी १५ मे २०१५ मा हुनगैरहेको छ ।

उक्त कार्यक्रममा आ-आफ्नो जातीय पहिचानको भेषभुषामा उपस्थित हुनको लागि महासंघमा आवाद्ध जातिय संस्थाका दाजुभाइ तथा दिदीबहिनीहरु एवम इजरायलवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेकोछ ।

 

कार्यक्रम:- ऐतिहासिक द्धितीय वार्षिकोत्सव कार्यक्रम – २०१५

मिति :- १५ मे २०१५ (सुक्रबार)

समय:- साँझ ७ :३० बजे

स्थान:- लेवेस्न्की स्ट्रिट ९९ (न्यु विल्डीङको ८ औं तल्लामा रहेको हलमा)

प्रवेश :- निशुल्क प्रबेस

आयोजक : (नेपाल आदिबासी महासंघ, इजरायल)