भारतीय जनता पार्टीको अध्यक्षमा राजनाथ सिंह निर्विरोध निर्वाचित

भारतीय जनता पार्टी (बीजेपी) को अध्यक्षमा राजनाथ सिंह निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षको नाम दर्ता गर्ने क्रममा सिंहको मात्र नाम आएपछि उनी निर्विरोध अध्यक्ष बनेका हुन् । यस अघि सन् २००९ मा पनि उनी बीजेपीका अध्यक्ष भइसकेका छन् । अव सन् २०१५ सम्म सिंह अध्यक्षमा रहने छन् । नितिन गडकरीको ठाउँमा उनी अध्यक्ष बनेका हुन् । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %