जनजाती महासंघ कोरियाद्वारा राजदूतावासमा ज्ञापन पत्र

Read Time:1 Minute, 4 Second

राष्ट्रिय जनगणना २०६८ मा नेपाल आदिवासी जनजातिमा सुचीकृत भएको ५९ जनजातिहरु मध्ये १२ जनजातिहरुको अस्तित्व मेटाउनुका साथै २०५८ को जनगणनामा आदिवासीहरूको सँख्या ३७।२५ बाट घटाएर३५।२५ प्रतिशतको गलत डाटा देखाउदै हिन्दु धर्मको ८१५ काल्पनिक सँख्या देखाएर बिभिन्न धर्म र जातिको अस्तित्व नै समाप्त पार्ने उद्देश्यले सार्बजनिक गरेको जनगणना २०६८ को गलत तथ्याड़क प्रति असहमती जनाउदै कोरीयाका लागी नेपाली दुताबासका उपनियोग प्रमुख राजाराम बर्तौला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाउदै नेपाल आदिबासी जनजाति महासँघ दक्षिण कोरीयाका अध्यक्ष भक्त सेरचन, महासचिब यमश्रीस मगर र सचिब गंगा लिम्बु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %