मलेसियामा एक पाल्पाली को मृत्यु

देब पचभैया, पाल्पा, असोज १२

३ महिना अघि कामको लागी मलेसिया पुगेका चाप्पानी ४ लिधिनडाडा पाल्पाका ४१ बर्षिय रबिलाल सारुको आज निधन भएको छ । बिराटमेन पावर काठमाण्डौ बाट मलेसिया गएका सारु मलेसिया स्थित मुहारको ग्रिलिताको कम्पनीमा फर्निचरमा काम गर्दे आएका थिए ।
हिजो बेलुकी ११ बजे सम्म काम गरी खाना खाएर सुतेका सारु आज बिहान कामको लागी कार्यालय जानको लागी साथीहरुले उठाउन खोज्दा मृत अबस्थामा भेटिएको मलेसियाबाट पत्रकार रामचन्द्र नेपालले जानकारी दिनुभएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %