राज्य पुर्नसंरचना सुझाव आयोगको प्रतिवेदन (११ प्रदेश)

राज्यपुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगले १७ माघमा प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई भेटेर प्रतिवेदन बुझाएको छ । आयोगले दलितका लागि एक गैरभौगोलिक सहित ११ प्रदेशको प्रस्ताव प्रस्तुत गरेको छ । उनीहरुलाई पहिचान प्रमुख आधार मानेका छन् । समितिमा रहेका तीन जनाले भने सार्मथ्यलाई प्रमुख आधार मानेका छन् ।
 

राज्य पुर्नसंरचना आयोगको सुझाव व्याख्यात्मक टिप्पणी
फरकमत
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %