राज्यपुर्नसंरचना समितिको प्रतिवेदन (१४ प्रदेश)

Read Time:1 Minute, 5 Second

संविधानसभा अन्तर्गतको राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले नेपाललाई १४ प्रदेश सहितको संघीय गणतान्त्रिक मुलुक बनाउने निर्णय गरेको छ । राज्यपुर्नसंरचना सम्बन्धमा संविधानसभाको एक मात्र आधिकारिक दस्तावेज पनि यहि नै हो । राज्य पुर्नसंरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन आफैमा सर्वसम्मत हुन नसको सदन्र्भमा समितिको प्रतिवेदन आदरणीण पाठकहरुलाई उपयोगी हुने अपेक्षाका साथ प्रस्तुत गरेका छौं ।

राज्य पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिले तयार पारेको १४ प्रदेश सहितको प्रतिवेदन ।

राज्यपुर्नसंरचना सम्बन्धीत अन्य दस्तावेज

काँग्रेसको ७ प्रदेश सम्बन्धी पूर्ण दस्तावेज


0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %