मेलवर्नमा नेपालीको कलेज

अस्ट्रेलियाको मेलवर्नमा एक नेपालीले एउटा कलेज स्थापना गरेका छन् । १५ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका सचिन योाजनले अस्ट्रेलियाको मेलवर्न सहरमा सेन्ट्रल अस्ट्रेलियन कलेज स्थापना गरेका हुन । अस्ट्रेलिया जाने नेपालीलाई कलेजले विशेष सहुलियत प्रदान गर्ने र जागिर नै खोजिदिन सक्दो मद्दत गर्ने जानकारी योाजनको दाबी छ ।

कलेजमा प्रवीणता प्रमाणपत्र तहमा अटोमोबाइल र स्नातक तहमा व्यवस्थापनसम्बन्धी पढाइ हुने योाजनले बताए । विभिन्न नौ देशका करिब दुई सय जना विद्यार्थी रहेको सो कलेजमा ४० प्रतिशतभन्दा बढी नेपाली रहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %