मगर भाषा सिक्न अत्यन्त उपयोगी पुस्तक निशुल्क डाउनलोड गर्नुहोस्

विष्णुकुमार सिँजालीको लेखन तथा हिरामती राना (सिँजाली)को सहलेखन रहेको पुस्तक मगर ढुटाङ्ग कुराकानी मगर भाषा ढुट सिक्न अत्यन्त उपयोगी पुस्तक मध्ये एक हो । पुस्तक पढेर वैज्ञानिक तरिकाले मगर भाषा सिक्न सकिने लेखकले बताएका छन् ।  

पुस्तक निशुल्क डाउनलोड गरेर पढ्न सकिनेछ । पुस्तक पढेर यससम्बन्धी प्रतिकि्रया वा कुनै विज्ञासा भएमा लेखकलाई bishnusinjali@hotmail.com वा राज्यसत्ता डटकमलाई rajyasatta.com@gmail.com  मा सम्पर्क गर्न सकिनेछ ।

पुस्तक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

मगर भाषा, साहित्यलाई समृद्ध बनाउने उद्देश्यले लेखक\प्रकाशकले राज्यसत्ता डटकममार्फत यो पुस्तक तँपाईलाई निशुल्क डाउनलोड गरेर मगर भाषा सिक्नका लागि उपलब्ध गराएको छ । तर लेखक प्रकाशकको अनुमति विना व्यावसायिक प्रयोजनका लागि वा स्रोत नखुलाई पुन प्रयोग गरेको अवस्थामा भने बौद्धिक सम्पत्ति सम्बन्धी प्रचलित ऐन कि्रयाशिल हुने  विदितै छ ।

विष्णुकुमार सिँजाली र हिरामती राना (सिँजाली)