राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुने गरी काम गर्नुपर्छ’ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुने गरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्ने बताएका छन् । गोरखा पत्रकार समाजले काठमाडाैंमा...
