पहिलो समलिंगी विवाह दर्ता गर्ने जोडीले भने, विवाह गन्तव्यको रुपमा विकास गर्ने घोषणा ‘गुड न्यूज’
काठमाडौं : नेपाललाई विवाह गन्तव्यको रूपमा विकास गर्ने घोषणा भएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाललाई विवाह गन्तव्यको रूपमा विकास...