नेपाल मगर भुपु सैनिक तथा प्रहरी संघकाे अध्यक्षमा गणेश थापा निर्वाचित

२०८१ जेष्ठ ३२

पूर्ण बहादुर राना

नेपाल मगर भुतपुर्प सैनिक तथा प्रहरी संघकाे दाेश्राे अधिवेशन लाल बहादुर तारूङ मगरकाे अध्यक्षता नेपाल मगर भुतपुर्व सैनिक तथा प्रहरी संघका केन्द्रीय अध्यक्ष हुम बहादुर पचभैया थापा मगरकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।