आदिवासी जनजाती (मतुवालि)ले दशै मनाउदैन र मनाउनु पनि हुदैन, किन ?

आदिवासी जनजाती (मतुवालि)ले दशै मनाउदैन र मनाउनु पनि हुदैन, किन ?

हिन्दु शासककले हामीलाईकसरी दशै मान्न बाध्य बनाएकोकालो ईतिहांस यस्तो छ ... दसैं मनाएको सबुत देखाउन घरको ढोकामा रगतको पाँच औलाको छाप आङ काजी शेर्पा, (१)...
हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

बिवेक लाेप्चन काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित 'कस्तो हो यो माया' बोलको गीत बजारमा आएको छ । क्यानाडामा रहेर पनि उनले...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)- ज्ञापनपत्र

सम्माननीय प्रधानमन्त्रीज्यूप्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसिंहदरबार, काठमाडौं ।सम्माननीय प्रधानमन्त्रीज्यू,विषयः ज्ञापनपत्रमितिः २०८२/०६/२० गतेदेशका विभिन्न भूभागमा भारी वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अकल्पनीय मानवीय तथा भौतिकक्षति...
पूर्वप्रदेश प्रमुखद्वारा ४५औं पटक रक्तदान

पूर्वप्रदेश प्रमुखद्वारा ४५औं पटक रक्तदान

प्राकृतिक प्रकोपका बेला रक्तदान गर्न पूर्वप्रदेश प्रमुखको आग्रह रक्तदान नै महादान हो : डा.अहिराज काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले ४५औं पटक रक्तदान...

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि दल दर्ता गरिएको सम्वन्धमा – प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति नेपालको संविधानको धारा २६९ र राजनीतक दल सम्वन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरु मध्ये संवत् २०८१...
सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

सर्बाधिक सन्तुष्ट ग्राहक सर्भेमा नथिङ बन्यो नम्बर एक

राज्यसत्ता ग्रेट इण्डियन स्मार्टफोन सर्भे २०२४ मा ओभरअल स्याटिस्फ्याक्सनमा नथिङले नम्बर एक स्थान हाँसिल गर्न सफल भएको छ । आठ हजार भन्दा बढी ग्राहकमा गरिएको...
मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

मध्यपुर थिमि सहकारीको थिमि भैलः २०८१ लाई सम्मान

केके मानन्धर भक्तपुर ,असोज २० गते । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले थिमि भैलः २०८१ का कलाकार तथा व्यवस्थापन समितिलाई सम्मान गरेको छ...
भीमसेन: नेपालका नेवार समुदायका पूज्य नायक

भीमसेन: नेपालका नेवार समुदायका पूज्य नायक

डा. विधुप्रकाश कायस्थ भीमसेन प्राचीन महाकाव्य महाभारतका पाँच पाण्डव भाइमध्ये दोस्रो स्थानमा रहेका पात्र हुन् जसलाई अदम्य शक्ति, साहस र परिवारप्रति समर्पणका लागि प्रसिद्धि प्राप्त...
बाढी डुबान समाधानमा किन उदासीन सरकार ?’

बाढी डुबान समाधानमा किन उदासीन सरकार ?’

राम मन्डल जनकपुरधाम । चुरे विनाशका कारण नेपालको हिमाल, पहाड र मधेशका साथै भारतको विहार र उत्तर प्रदेशलाई पनि व्यापक क्षति भइरहँदा समेत दुवै देशको...
गायक संजय चौधरीको “माया” सार्वजनिक

गायक संजय चौधरीको “माया” सार्वजनिक

राज्यसत्ता ,  गायक संजय चौधरीले आफ्नो शब्द, संगीत, स्वर रहेको नँया गीत ल्याएका छन् । “माया”बोलको गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई संजय चौधरीको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएको छ ।  किशोर चौधरीको निर्देशन रहेको उक्त गीतमा भूमिका थारू, निरज बाबु र दिपक पछलडङ्ग्याको अभिनय रहेको छ । अभिनय गर्ने तिनै कलाकारहरु रंगमञ्च क्षेत्रका हुन् । रबी कोइरालाले भिडियोलाई क्यामरामा कैद गरेका छन् भने ड्रोन सट मेघनाथ चौधरीको रहेको छ ।  संगीत संयोजन कृष्णले लिम्बुले गरेका हुन् । राम शरण चौधरीद्वारा निर्माण गरिएको यो गीत चितवनमा छाँयाङ्कन भएको हो । भिडियोमा वियोगान्त प्रेम कथा देखाइएको छ जसमा थारू परिवेश पनि झल्किन्छ । हाल अमेरिकामा बस्दै आएका गायक चौधरी भन्छन्, ‘अचेल नयाँपुस्ताहरुले प्लायट्फर्मको लागि भौतारि रहेको बेला मैले नयाँ अनुहारलाई नै मेरो गीत “माया” मा लन्च गरेको छु । उनीहरुको प्रतिभाले स्पेस पाउनु पर्छ जस्तो लाग्छ ।’ गीतको शब्द मनछुने भएकाले सबै श्रोता, दर्शकले यो गीतलाई रुचाउने उनले बताए । यो गीतलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् । उनको पुरुवे पछिये, बठिनिया, गदला पानी, तुइ तनाउ भेले फेनि, मोदहरिया हैने मुइ, उकाली चढ्ने लौरो, एकोहोरो माया, डुबाइ डुबाइ, म एउटा यात्री लगायत दर्जर्नौँ गीत आइसकेको छ ।  भिडियो : https://www.youtube.com/watch?v=wgsx3ojetT8 )