शारिरिक दुर्बलतालाई जितेर महिनाको लाख बढि कमाउने अनिल
राज्यसत्ता , ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पीपल,सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल’ राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको यो कविताको पंक्ती जस्तै मानिसमा दृढ ईच्छाशक्ति र लगनशिलता...
