राज्य र आन्दोलनकारी शक्ति दुवै तर्फबाट लोकतन्त्रको उपहास
उमङ्ग जङ्ग शाह लोकतन्त्रमा वैकल्पिक विचारलाई सधैँ ठाउँ रहन्छ। आफ्नो अभिव्यक्ति मार्फत सम्पूर्ण नागरिकले आफ्ना विचारलाई प्रकट गर्न पाउनुपर्छ। शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गर्न पाउनुपर्छ।...
