एभरेस्ट स्कुलका ससाना छात्रछात्राहरु दिक्षित

Read Time:56 Second

राज्यसत्ता ,

काठमाडौं । भक्तपुरको एउटा स्कुलका ससाना नानीबाबुहरु शुक्रबार एक समारोहवीच दिक्षित भएका छन् । एभरेस्ट भक्तपुर स्कुलमा एसकेजीमा अध्ययनरत ५० जना नानीबाबुहरु दिक्षित भएका हुन् ।

उनीहरुलाई गाउनसहितको विशेष पोशाक लगाउन दिएर दिक्षित गरिएको हो ।

त्यस अवसरमा स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल

कर्माचार्यलगायतले नानीबाबुहरुको हौसलालाई वढाउन यस्ता कार्यक्रम आवश्यक भएको बताए । कार्यक्रममा विद्यार्थीहरुले नाचगान पनि गरेका थिए ।

साथै अभिभावकले स्वागत गरेका थिए । 

1 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %