स्थानीय तहको निर्वाचन संगै रुपन्देहीको देवदह नगरकार्यपालिकाले पूर्णता पायो

गोविन्द घर्ती साउन २ । स्थानीय तहको निर्वाचन संगै रुपन्देहीको देवदह नगरकार्यपालिकाले पूर्णता पाएको छ । संविधानमा निर्वाचनबाट निर्वाचित महिला सदस्यबाट ५ जना र अल्पसंख्यकबाट...

बि सी राईको “अर्को पाईला” लोकार्पण कार्यक्रम सम्पन्न

सुरेन्द्र इङ्नाम केन्ट, बेलायत - गत १६ जुलाई २०१७ को दिन बेलायतको नर्टन न्याचबुल स्कुल, आशफोर्डमा गायक गीतकार, एरेन्जर तथा रेकडिस्ट बि सी राईको एल्वम...

पोखरामा ‘तले क्रोम चु सैं’को भीआईपी शो

रूद्र श्रीसमगर पोखरा, साउन १ - स्वस्ति फिल्मस् प्रालिको ब्यानरमा निर्मित गुरुङ संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘तले क्रोम चु सैं’ अर्थात् ‘किन रुन्छ यो...

बालबालिकाका लागि युवा बौद्ध संघको समर क्याम्प

रूद्र श्रीसमगर पोखरा, साउन  १ - विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई नैतिक शिक्षा तथा स्थानीय व्यवहारिक शिक्षा दिने उद्देश्यले युवा बौद्ध संघ, धर्मशीला बुद्ध बिहारले समर...

ढुड्डेसाँघुको चिनारी गीत तथा वृत्तचित्र विमोचित

रूद्र श्रीसमगर पोखरा, साउन १ - सुन्दर पर्यटकीय नगरी पोखरा लेखनाथ महानगरपालिका वडा १५ र १७ मा अवस्थित ऐतिहासिक ठाउँ ढुड्डेसाँघुको चिनारी गीतका तथा वृत्तचित्र...

देवदहका नवनिर्वाचित जनप्रतिनिधिहरु बधाई र सम्मान ग्रहण कार्यमा व्यस्त/काम ढिलाई हुदा जनता आक्रोश

गोविन्द घर्ती साउन १ । २० बर्ष पछि सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधि अहिले बधाई तथा सम्मान ग्रहण कार्यमा व्यस्त रहेका छन्...

मगरहरू पनि अब व्यवसायिक बन्न जरुरी छ: नरबहादुर पुनमगर, निवर्तमान अध्यक्ष, नेपाल मगर संघ मलेसिया

रुद्र श्रीसमगर बागलुङको काठेखोला गाउँपालिका वडा नं. ४, तंग्राममा जन्मनुभएका नरबहादुर पुनमगर वैदेशिक रोजगारीका शिलशिलामा मलेसिया जानुभएदेखि नै सामाजिक कार्यमा क्रियाशील हुनुभयो । नेपाल मगर...

एउटा लेखकको दुईटा कृतिलाई कुलपति र प्राडाहरुले उच्च मुल्याङ्कन गरे

चन्द्र मादेन 'आन्छन'       काठमाण्डौ, स्थानीय वागवजारको हार्दिक होटेलमा ताप्लेजुङ साहित्य समाज काठमाण्डौको आयोजनामा पूर्वाञ्चलकै दिग्गज वरिष्ठ लेखक राजेश्व थापाद्वारा लिखित  "मुक्कुमलुङ्मा" र "पाथीभरा"  दुईवटा कृतिहरु...

युगिन साहित्य समाज देवदहद्धारा २०४ औं भानुजयन्ती तथा नवनिर्वाचित नगरपालिकाका पदाधिकारीलाई बधाई तथा स्वागत कार्यक्रम संपन्न

गोविन्द घर्ती असार ३१ । भाषा र साहित्यको संरक्षण र सम्वद्र्धन गर्न आफु लागि पर्ने देवदह नगरपालिकाका नगरप्रमुख हिराबहादुर खत्रीले बताउनु भएको छ । उहाले...

लायन्स क्लव अफ देवदहको पद हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न

गोविन्द घर्ती असार ३१ । लायन्स क्लव अफ देवदहको पद हस्तान्तरण तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । बर्ष २०१७१८ का अध्यक्षलाई पद हस्तान्तरण तथा...