कस्केली पत्रकारका लागि अंग्रेजी भाषाको दुई दिने कार्यशाला सुरु
रूद्र श्रीसमगरपोखरा, साउन १४ - अर्बिट इन्टरनेशनल एजुकेशनसँगको सहकार्यमा नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा कस्केली पत्रकारका लागि दुई दिने अंग्रेजी भाषाको कार्यशाला सुरु भएको छ...
