खड्क सारु मगर काठमाण्डौ,भदौ १४ गोरेबहादुर खपाङ्गी फाउण्डेशनद्धारा मिति २०७५ साल भाद्र ११ गते गोरेबहादुर खपाङ्गीको दोस्रो स्मृतिदिवस संपन्न भएको छ । फाउण्डेशनको अध्यक्ष...
– विजय हितान पृष्ठाभूमीबेल्पाली अर्थात् बेलायती नेपाली । बेलायतमा सन् २००६ यता बेलायती गोर्खा सेनाबाट सेवा निवृत भई बेलायतलाई नै कर्मथलो बनाएर बस्ने लाहुरेहरूको जनसङ्ख्या...
गोबिन्द घर्ती मगर भदौ ११ । रुपन्देहीको देवदह–४, भवानीपुरमा जुनियर युवा, दीगो विकासमा पु¥याउछ टेवा भन्ने विषयक उपशाखा स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...
‘नेपालको संविधानले आदिवासी जनजातिको जेनोसाइट ग¥यो’ रूद्र बहादुर श्रीस मगर पोखरा, १९ साउन आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघीय परिषद्ले २४ औं विश्व आदिवासी दिवस...
सुरेन्द्र इङ्नाम केन्ट, बेलायत,गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ...
रूद्र बहादुर श्रीस मगर पोखरा, २६ असार नेपाल मगर संघ कास्कीले कास्की जिल्लाका विभिन्न विद्यालयबाट २०७४ सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई) उत्तीर्ण १ सय १६...
गोबिन्द घर्ती मगर असार २७, सीता माध्यमिक विद्यालय देवदह–१०, चरेङगेको ३ कोठे भवन उद्घाटन तथा कक्षा ११ शुभारम्भ गरिएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीद्धारा...