बक्तृत्वकला प्रतियोगिता सम्पन्न

बक्तृत्वकला प्रतियोगिता सम्पन्न

गोबिन्द घर्ती मगर भदौ ११ । रुपन्देहीको देवदह–४, भवानीपुरमा जुनियर युवा, दीगो विकासमा पु¥याउछ टेवा भन्ने विषयक उपशाखा स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।...
केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन

केरवानी माध्यमिक विद्यालय देवदह–५, को नवनिर्मित तिन कोठे भवनको उद्घाटन

गोबिन्द घर्ती मगर भदौ ११ । प्राविधिक र व्यवहारिक शिक्षाले मात्र वेरोजगार अन्त्य हुने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । बरालले...
आदिवासी जनजाति युवा महासंघ, नेपालको पोखरामा अन्तरक्रिया

आदिवासी जनजाति युवा महासंघ, नेपालको पोखरामा अन्तरक्रिया

‘नेपालको संविधानले आदिवासी जनजातिको जेनोसाइट ग¥यो’ रूद्र बहादुर श्रीस मगर पोखरा, १९ साउन आदिवासी जनजाति युवा महासंघ, नेपाल, संघीय परिषद्ले २४ औं विश्व आदिवासी दिवस...
बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट सम्पन्न

बेलायतवासी बाँसुरी प्रेमीहरुको पहिलो भेटघाट सम्पन्न

सुरेन्द्र इङ्नाम  केन्ट, बेलायत,गत ७ जुलाई २०१८ को दिन बेलायतको एम्पायर हल अल्डरसटमा “बाँसुरी चौतारी बेलायत” ले पहिलो साधारण भेटघाट र अभ्यास सम्पन्न गरेको छ...
मगर संघ कास्कीद्वारा १ सय १६ जना एसईई उत्तीर्ण मगर विद्यार्थी सम्मानित

मगर संघ कास्कीद्वारा १ सय १६ जना एसईई उत्तीर्ण मगर विद्यार्थी सम्मानित

रूद्र बहादुर श्रीस मगर पोखरा, २६ असार नेपाल मगर संघ कास्कीले कास्की जिल्लाका विभिन्न विद्यालयबाट २०७४ सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई) उत्तीर्ण १ सय १६...
सीता माध्यमिक विद्यालय देवदह चरेङगेको ३ कोठे भवन उद्घाटन

सीता माध्यमिक विद्यालय देवदह चरेङगेको ३ कोठे भवन उद्घाटन

गोबिन्द घर्ती मगर असार २७, सीता माध्यमिक विद्यालय देवदह–१०, चरेङगेको ३ कोठे भवन उद्घाटन तथा कक्षा ११ शुभारम्भ गरिएको छ । जिल्ला शिक्षा कार्यालय रुपन्देहीद्धारा...

११ बर्षिय बालकको हत्यारा फरार निर्दोषलाई मार्यो पुलिसले !

छिन्डोमा तामाङ - हाम्रो घर सिन्धुपाल्चोकको मासखर्क हो। बाह्रबिसे बजारबाट पाँच घन्टा उकालो चढेपछि पुगिन्छ। सोमवार हामी बारीमा कोदो गोड्दै थियौं। सबैले गोपालको खबर सुनाए,...

विश्व आदिवासी दिवस – २०७५ र सम्झनामा स्व. गोरे बहादुर खपांगी !

बि.के राना मगर / बोस्टन,यू.एस.एफोटो: फाईल बाट आज यतिखेर, नेपाल (काठमाडौँ)मा अगष्ट ९ , २०१८ अर्थात् विश्व आदिवासी दिवस - २०७५ (World's Indigenous Peoples Day...

बिश्व आदिबासी दिवशको सन्र्दभमा मगर समाजको बिचार गोष्ठी सम्पन्न !

ज्ञानेन्द्र पून मगर काठमाण्डौ , सावन २२ - नेपाल मगर संघ केन्द्रिय समितिले आज (२०७५/०४/२२गते) काठमाडौंमा  २४औ विश्व आदिबासी दिबशको अबसरमा "मगरात पहिचान र आदिबासी...