आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याइने -राष्ट्रिय सभाका अध्यक्ष दाहाल
अन्नपुर्ण के.सी. काठमाडौं, साउन २२ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आदिवासी जनजातिका भाषा अब डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको बताएका छन्। साउन...
