प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीले बधाइ पत्र पठाए

प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ प्रधानमन्त्रीले बधाइ पत्र पठाए

नेपालका लागि कार्यवाहक चिनका राजदूत वाङ जिनद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चिनियाँ प्रधानमन्त्री लि खछ्लेयाङले पठाएको बधाई पत्र हस्तान्तरण गर्दै। तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय ।...
तमु ल्हाेसार प्रधानमन्त्री दाहालकाे उपस्थितिमा सम्पन्न

तमु ल्हाेसार प्रधानमन्त्री दाहालकाे उपस्थितिमा सम्पन्न

पुस १५, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — गुरूङ(तमु) समुदायकाे नयाँ वर्ष अर्थात तमु ल्हाेसार प्रधानमन्त्री पुष्पकमल दाहालकाे प्रमुख आतिथ्यतामा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा हर्षाेल्लास साथ सम्पन्न भएकाे...
राष्ट्र बैंकले विश्वसयाेग्य नभएको भनि घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण राेक्याे

राष्ट्र बैंकले विश्वसयाेग्य नभएको भनि घरजग्गाको मूल्यसम्बन्धी सर्वेक्षण राेक्याे

१४ पुस २०७९, बिहिबार१ घण्टा पहिलेनेपाल राष्ट्र बैंकले विश्वसनीय तथ्याङ्क नभएकाे भनी घरजग्गा कारोबारको मूल्य सर्वेक्षण प्रतिवेदन प्रकाशन गर्न राेक्का गरेको छ। गत वर्ष मंसिरदेखि...
भारत सरकार प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न ईच्छुक

भारत सरकार प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न ईच्छुक

१४ पुष २०७९राज्यसत्ता संवाददाता भारत सरकारले नेपालको प्रचण्ड नेतृत्वमा गठित नयाँ सरकारसँग मिलेर अघि बढ्ने जनाएको छ। भारतीय विदेश मन्त्रालयमा आयोजित आजको पत्रकार सम्मेलनमा प्रधानमन्त्री...

प्रभु शाहद्वारा आम जनता पार्टी गठन

पुस १४, २०७९ राज्यसत्ता संवाददातागत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार लडेका प्रभु साहकाे अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति...
ज्योतिषको साईत सहित प्रधानमन्त्री दाहाल बालुवाटार सरे

ज्योतिषको साईत सहित प्रधानमन्त्री दाहाल बालुवाटार सरे

पुस १३, २०७९राज्यसत्ता संवाददाता काठमाडौँ — ज्योतिषीले निकालेको साईत र पूजापाठ सहित देशको ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । शपथ लिएको...
पृथ्वी जयन्ती बिदाको सर्त सहित राप्रपा सरकारमा सहभागि हुने

पृथ्वी जयन्ती बिदाको सर्त सहित राप्रपा सरकारमा सहभागि हुने

पुस १३, २०७९ राज्यसत्ता संवाददाता राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले पृथ्वी जयन्तिमा विदा दिन सहभति भए माओवादी नेता पुष्प कमल दाहाल...

काभ्रे जिल्लामा बस दुर्घटना हुँदा ९ जना घाइते

राज्यसत्ता, काठमाडौं२०७९ पुस १३ काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएको छ । जिल्ला प्रहरी...

आमा! मलाई भाषा हत्यारा नभन्नु है

आमा! मलाई भाषा हत्यारा नभन्नु है………. आमा तिमीले गर्भैदेखिसिकाएको भाषामैले बोल्न छोेंडेतिमीले तोतेबोलीमामा बाबा र पापाभन्दै चारपाउले हिंड्दासिकाएको भाषाबोल्न छोडे आमा । किनकी तिम्रो गर्भ...
अब म मेरो मातृभाषा बोल्दै बोल्दिन।

अब म मेरो मातृभाषा बोल्दै बोल्दिन।

म बोल्नै परे अङ्रेजी बोलुँला,हिन्दी, फ्रेन्च बोलुँला अब म मेरो मातृभाषा बोल्दै बोल्दिन ! ---------- रेडियो र टिभीमा नबज्नेमेरो मातृ भाषाराष्ट्रिय बजेट नपर्नेमेराे मातृ भाषाकिताब...