लागु औषध नियन्त्रणका लागि कार्यदल गठन

लमजुङ, ७ गते  कार्तिक दुब्र्यसन मुक्त समाजको निर्माण तथा लागू औषधको कारोबार नियन्त्रण गर्नका लागि लमजुङमा एक कार्यदल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय...

रुकुममा गाजा फस्टायो

रुकुम ७ कातिक रुकुममा केहि गाविसमा अहिले गाजा खेती गरिएको छ । जिल्लाको स्यालाखदि,सिस्ने,गोतामकोट लगाएतका एक दर्जनवढि गाविसमा गाजाँ खेती गरिएको छ  । सो क्षत्रमा...

जिविसले २ करोड गुमायो

लमजुङ ७  कार्तिक       जिल्ला विकास समिति लमजुङले चालु आर्थिक वर्षमा मन्त्रालयबाट झण्डै २ करोड बजेट कम पाउने भएको छ ।जिल्ला विकास समिति लमजुङले आफ्नो...

सहमतिबिना नयाँ प्रणालीमा जानुहुँदैन ; मन्त्री पोखरेल

दाङ, ७ कात्तिक  सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले नयाँ सहमतिबिना प्रधानमन्त्री चयनको नयाँ निर्वाचन प्रणालीमा जान नहुने बताएका छन् ।     प्रेस चौतारी नेपाल दाङले...

कैदी भेट्न आएका व्यक्ति लागुऔषधसहित पक्राउ

दाङ, ७ कात्तिक  दाङ जिल्लाको तुलसीपुरस्थित क्षेत्रीय कारागारमा रहेका एक कैदीलाई भेट्न आएका स्थानीय तुलसीपुर–५ बस्ने सन्तोष हमाल लागुऔषधसहित पक्राउ परेका छन् ।    उक्त कारागारमा...

उपराष्ट्रपति स्वदेश फिर्ता

काठमाडाँै, ७ असोज  उपराष्ट्रपति परमानन्द झा चीनमा आयोजित “११ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला” मा सरिक भई आज स्वदेश फकिएका छन् ।   चारदिने भ्रमण सकेर...

कार्यदलको अवधि एघार दिन थप

काठमाडौँ, ७ कात्तिक  संविधान निर्माणका क्रममा विवादित बनेका विषयमा सहमति जुटाउन गठित राजनीतिक कार्यदलको अवधि ११ दिनका लागि थप भएको छ ।         संविधानसभा...

घर फर्कने, ऋण तिर्ने र स्वदेशमै बस्ने पूर्णको सपना दैवले चुड्यो (एउटा गरिबको लौहमर्षक कथा)

पुर्णको परिवार  ६५ बर्षीय बाबु आईते र ६० बर्षीया आमा सेती कुमारी बिक  न कसैको मेला पात गर्न सक्छन न त राम्रोसंग समाजमा बोल्न सक्छन...

अब ‘ग्रेटर नेपाल’ को चर्काचर्की चलचित्र मार्फत हुने !

  पश्चिम किल्ला काँगडा, पूर्वमा टिष्टा पुगेथ्यौ कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौं सुन्दर शान्त बिशाल नेपालबारे कविता र इतिहासमा पढ्दै आएका नेपालीले अब त्यसबारे...

आज सशस्त्र प्रहरीले जित्यो

 ६ कार्तिक बुटवलबुटवलमा सञ्चालित १७ औ तिलोत्तमा गोल्डकप फुटबलप्रतियोगिता अन्र्तगत आज भएको खेलमा एपिएफ क्लव (शसस्त्र प्रहरी) बिजयी भएको छ । फ्रेन्ड्स क्लव काठमाडौं.. मैदानमा...