अध्यक्षात्मक प्रणालीलाई समर्थन हुदैन : उपेन्द्र यादव

मोरङ, २४ कात्तिक  मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यक्षात्मक प्रणालीबाट सरकार चलाउने कुरालाई आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताए । बुधबार गृहनगर बिराटनगरमा...

संविधानसभाबाट संविधान घोषणा नभए सडकबाटै संविधान घोषणा : बोगटी

भक्तपुर, २४ कात्तिक  एकीकृत नेकपा (माओवादी)का सचिव पोष्टबहादुर बोगटीले संविधानसभाबाट संविधान घोषणा नभए जनताले सडकबाटै नयाँ संविधान घोषणा गर्ने चेतावनी दिएका छन् । नेवाः मुक्ति...

हत्याको विरोधमा विराटगरका सबै औषधि पसल बन्द

मोरङ (पानीट्याङ्की), २४ कात्तिक  औषधि व्यवसायीको हत्याको विरोधमा आज विराटनगरका सम्पूर्ण औषधि पसलहरु बन्द गरिएका छन् । विराटनगरको जहदा रोडमा रहेको न्यूरो अस्पतालमा औषधि पसल...

काँगे्सद्वारा अध्यक्षात्मक प्रणाली अस्वीकार गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, २४ कात्तिक  नेपाली काँगे्रसले एकीकृत नेकपा (माओवादी)ले अघि सारेको अध्यक्षात्मक प्रणालीलाई अस्वीकार गर्न प्रधानमन्त्री माधवकुमार नेपाललाई आग्रह गरेको छ ।    ती दलका शीर्ष नेताहरुको...

मेडिकल सञ्चालकको गोली हानी हत्या

विराटनगर, २४ कात्तिक  रातो रङ्गको पल्सर मोटरसाइकलमा आएका दुई अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गरी यहाँका एक औषधि व्यवसायीको हत्या गरेको छ ।    गएराति औषधि...

तीन दिनमा २४ डेङ्गु रोगी

नारायणगढ, २३ कात्तिक चितवनका अस्पतालमा तीन दिनको अवधिमा २४ जना डेङ्गु रोगका बिरामी थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक १९ गतेपछि आज यहाँका...

गैरआवासीय नेपाली सङ्घको पाँचौं क्षेत्रीय सम्मेलन दुबईमा

काठमाडौँ, २३ कात्तिक  गैरआवासीय नेपाली सङ्घको पाँचौंँ क्षेत्रीय सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा आउँदो जनवरी १४ देखि १६ तारिखसम्म आयोजना गरिने भएको छ ।  यस पटकको...

यसरी खेलियो जापानमा देउसीभैलो ( सचित्र बयान )

 टोकाई , जापान मगर सेवा समिति टोकाई जापान को आयोजना मा दीपावली कार्यक्रम २०१० सम्पन्न भएको छ  ।   जापान को टोयोटा सिटी मा नवम्बर ७तारीख...

ब्यस्त सडकमा दिउँसै गोली प्रहार , एक गम्भीर

इटहरी, २३ कात्तिक  इटहरी नगरपालिकाको व्यस्त सडक बिपी चोकमा आज मध्याह्न १ बजेतिर एक अज्ञात समूहले रामेछाप बेतौन–७ का २५ वर्षीय सनक लामालाई गोली प्रहार...

हेलिकोप्टर दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन

काठमाडौँ, २३ कात्तिक  सोलुखुम्बु जिल्लाको आमाडब्लम क्षेत्रमा आइतबार भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनाको जाँचबुझ कार्य गरी सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेस गर्न आज नेपाल सरकारले मन्त्रिस्तरीयको...