माओवादीले विस्तृत शान्ति सम्झौताको उल्लङ्घन गरे : उपेन्द्र यादव
जनकपुरधाम, ८ मङ्सिर मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गोरखाको पालुङ्टारमा एकीकृत नेकपा (माओवादी) को विस्तारित बैठकमा लडाकूहरूको सहभागिता गराइनुले बृहत् शान्ति सम्झौताको उल्लङ्घन भएको...
