वाइसिएलको आक्रमणबाट एमाले कार्यकता सहित चार घाइते

रुकुम, १८ मङ्सिर  नेकपा एमाले रुकुमको कोटजहारी गाउँ कमिटीको बैठक बसिरहेको बेला वाइसिएल कार्यकर्ताले एक्कासी आक्रमण गर्दा एमाले रुकुम जिल्ला कमिटी सचिवालय सदस्य ऋषिप्रसाद शर्मासहित...

बस दुर्घटनामा चारको मृत्यु, २४ घाइते

फलेवास (पर्वत), १८ मङ्सिर  बाग्लुङबाट म्याग्दीतर्फ जाँदै गरेको ध१ख २७५ नं.को मिनि बस आज बिहान पर्वत जिल्लाको धाइरिङ गाविस–२ मा दुर्घटना हुँदा बसमा सवार तीन...

सहमति गरेर तत्काल संसद वैठक वोलाउनु पर्दछ : उपप्रधानमन्त्री कोइराला

पानीट्याङ्की (मोरङ), १८ मङ्सिर  उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले दलहरुबीच सहमति गरेर संसदको बैठक बोलाउनुपर्ने बताएकीछन् ।     विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले...

प्रधानाध्यपकलाई दुब्र्यवहार गरेपछि पठनपाठन ठप्प

जलेश्वर,१८ मंसिर प्रधानाध्यापक रमेश ठाकुरलाई दुव्र्यवहार गरिएको बिरोधमा महोत्तरीको कोल्हुवा वगेया जनता उच्च माध्यमिक विद्यालयमा एक हप्तादेखि पठनपाठन ठप्प छ ।दोषीलाई कारवाही नगरिएसम्मका लागि विद्यालयका...

करेन्ट लागेर एकको ज्यान गयो

    मकवानपुर, १७ मङ्सिर मकवानपुरको बुढीचौर गाविस–७ का एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।     बीस वर्षीय विमानसिं ब्लोनको करेन्ट लागेर गएराति मृत्यु...

तत्काल सहमति भएमात्र निर्धारित मितिमा संविधान निर्माण हुन्छ : थापा

धनकुटा, १७ मङ्सिर  पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रमुख दलहरुबीच तत्काल सहमति भई सहकार्य भएमात्र थप गरिएको समयमा संविधान निर्माण हुने बताएका...

अर्थ नीतिबारे कार्यदलमा छलफल

काठमाडौँ, १७ मङ्सिर  संविधानलेखनका सिलसिलामा दलहरुबीच देखिएको मतभिन्नतालाई सुल्झाउँदै संविधानलेखन कार्यलाई तीव्रता दिन एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा गठन भएको उच्चस्तरीय कार्यदलको...

राष्ट्रपति–पास्को भेटवार्ता

काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति डा रामवरण यादवसँग संयुक्त राष्ट्रङसङ्घका राजनीतिक मामिला हेर्ने उपमहासचिव बि लिन पास्कोबाट आज राष्ट्रपतिभवन शीत्तलनिवासमा शिष्टाचार भेट गरे  ।   ...

सहमति नजुटदा कार्यदलको वैठक स्थगित

काठमाडौँ, १६ मङ्सिर  नयाँ संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन गठित उच्चस्तरीय संयन्त्र कार्यदलको आज बिहान सिंहदरबारमा बसेको बैठकमा संविधानको आधारभूत विषयमा छलफल भए...

वस र ट्रक ठोक्दिा २ जनाको ज्यान गयो , २७ घाइते

बुटवल, १६ मङ्सिर  पूर्व–पश्चिम राजमार्र्गअन्तर्गत रूपन्देहीको देवदहमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।    देवदह गाविस–९...