‘कोशी प्रदेश’ नामकरण गरिएकोमा राँके जुलुस सहित जलायो

‘कोशी प्रदेश’ नामकरण गरिएकोमा राँके जुलुस सहित जलायो

प्रदेश नं.१ काे नाम प्रदेश सभाबाट कोशी प्रदेश नामाङ्कन गरिएकोले लिम्बुवान र किरात संयुक्त सङ्घर्ष समितिले विरोध गरि भानुचौकमा ‘कोशी प्रदेश’ नामाङ्कनलाई प्रतिकात्मक रूपमा जलाएकाे...
प्रदेश १ को नाम कोशी नामाकरण

प्रदेश १ को नाम कोशी नामाकरण

फाल्गुन १७, २०७९प्रदेश नम्बरकाे हिसाबले १ नम्बर तर नामाकरणकाे हिसाबले कान्छाे प्रदेश नं. १ काे नाम अब कोशी प्रदेश न्वारन गरिएकाे छ । प्रदेश १...
देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन

फाल्गुण १६ , २०७९राज्यसत्ता संवाददाता त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि देशभरका क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरेको छ। आगामी चैत ५ गते...
नेता न्यौपाने र  गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेता न्यौपाने र गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर

मंगलबार १६, २०७९राज्यसत्तापूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने र कांग्रेस सांसद तथा पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । तत्कालीन महिला, बालबालिका तथा...
सरकारलाई दिएको समर्थन एमालेले फिर्ता गर्याे

सरकारलाई दिएको समर्थन एमालेले फिर्ता गर्याे

फाल्गुन १५, २०७९राज्यसत्ता संवाददातानेकपा एमालेले प्रचण्ड नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सोमबार बिहान सचिवालमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर...
ओलीले आफुलाई प्रचण्डले छक्याएकाे र धोका दिएकाे दाबि

ओलीले आफुलाई प्रचण्डले छक्याएकाे र धोका दिएकाे दाबि

फाल्गुन १४, २०७९राज्यसत्ता संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । काठमाडौंमा सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गर्ने...
एमाले-राप्रपा सहकार्य जारी राख्ने र प्रदेश १ मा राप्रपाले तत्काल सरकारबाट नबाहिरिने

एमाले-राप्रपा सहकार्य जारी राख्ने र प्रदेश १ मा राप्रपाले तत्काल सरकारबाट नबाहिरिने

२०७९ फाल्गुण १४राज्यसत्ता संवाददाता राष्ट्रपति निर्वाचनकाे कारणले केन्द्रीय राजनीतिमा फेरबदल आएको छ । यसैकै कारण राप्रपाले शनिबार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने तथा समर्थन...
राष्ट्रपति निर्वाचन तयारिका लागि आठ दलले कार्यदल गठन गर्ने

राष्ट्रपति निर्वाचन तयारिका लागि आठ दलले कार्यदल गठन गर्ने

फाल्गुन १४, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगाडि सारेका आठ दलहरूले कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदलकाे...
प्रधानमन्त्रीले गठबन्धन तोडेर मुलुकलाई अस्थिरतातर्फ धकेलेकाे प्रदीप ज्ञवालीकाे आराेप

प्रधानमन्त्रीले गठबन्धन तोडेर मुलुकलाई अस्थिरतातर्फ धकेलेकाे प्रदीप ज्ञवालीकाे आराेप

फाल्गुन १२, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तागठबन्धन तोडेको आराेप लगाएका छन् । प्रचण्डले कांग्रेस, माओवादी केन्द्रसहितका ८...
गर्व गर मगर, गर्व गर-कविता

गर्व गर मगर, गर्व गर-कविता

The Magars Association's Flag पुर्वकाे मगरलाई चिमाेटेपश्चिमकाे मगरकाे चित्त दुख्नुपर्छपश्चिमकाे मगरलाई चिमाेटे पुर्वकाे मगरकाे चित्त दुख्नु पर्छ ।यस्तै साेंच पुर्वपश्चिम उत्तरदक्षिण देश विदेश र हिमाल...