माओवादी स्थायी बैठक शुरु

काठमाडौँ, १८ पुस एकीकृत नेकपा(माओवादी)को स्थायी समिति बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सुरु भएको छ । आजको बैठकमा पार्टीको आगामी कार्ययोजना, साङ्गठनिक...

पत्रकार महासङ्घको राष्ट्रिय अधिवेशन वैशाख २० मा

जनकपुरधाम, १८ पुस । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय महाधिवेशन आगामी वैशाख २० गते काठमाडौँमा गर्ने निर्णय गरिएको छ । जनकपुर र जलेश्वरमा सम्पन्न केन्द्रीय समितिको...

माओवादीले काँग्रेसभित्र चलखेल गरे बावुराम भट्राईलाई प्रधानमन्त्रीका लागि अधि सार्दछौ ः थापा

पोखरा, १८ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगन थापाले काँग्रेसभित्र चलखेल गरेर अर्काको घरभित्र ढुङ्गा नहान्न माओवादीलाई चेतावनी दिएकाछन् । नेपाल...

माओवादीले अनमिनको म्याद थप्न गरेको पत्राचार सहमति विपरीत ः उपप्रधानमन्त्री गच्छदार

कैलाली, १८ पुस । उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले एकीकृत नेकपा (माओवादी) ले अनमिनको म्याद थप्न गरेको पत्राचार सहमति विपरीत...

जापानमा नया वर्ष २०११ को सुभकामना आदान प्रदान संगै पार्टी प्रवेश र विदाई पनि संगसंगैं

३१ डिसेम्बर २०१० आज जापानको सुन्दर सहर नागोया कोगानेमा राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानले सुभकामना आदान प्रदान कार्यक्रम २०११ सम्पन्न गरेको छ .  अध्यक्ष...

माओवादीले खनाललाई नक्कली प्रधानमन्त्री वनाउन लागेको छ ः प्रदिप नेपाल

बुटवल, १६ पुस । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य प्रदीप नेपालले एकीकृत नेकपा (माओवादी) नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाउने नक्कली अभियानमा लागेको बताएकाछन ।...

सरकार परिवर्तनले मात्र गतिरोध अन्त्य हुदैन ः जोशी

हेटौँड, १६ पुस । पूर्वगृहमन्त्री एवम् नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले सरकार परिवर्तन गरेरमात्र वर्तमान राजनीतिक गतिरोधको अन्त्य नहुने बताएकाछन । नेपाली काँग्रेस मकवानपुरले आज...

पर्यटन वर्षको सन्देश हिमालबाट

काठमाडौँ, १६ पुस नेपाल पर्वतारोहण सङ्घले आमाडब्लम हिमालको शिखरमा दीप प्रज्वलन गरी नेपाल पर्यटन वर्ष २०११ को सन्देश अन्तर्राष्ट्रिय जगतमा पु¥याउने भएको छ । आगामी...

फेरि फुट्यो मधेसवादी दल

१६ पुषकेहि साता अघि मन्त्री संजय साहको नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक  चोइटिएकोथियो । अहिले अर्को मधेसवादी दल तराइ मधेसलोकतान्त्रिक पार्टीका महामन्त्री महेन्द्र राय यादवले...

क्रिसमसको जाडोमा साहित्यिक विमर्श : देश सुब्बाको साहित्यानुभूति

जाडो एक्कासी बढेको थियो क्रिसमसको बिहान अर्थात २५ डिसेम्बर शनिबार । अघिल्लो दिन नै डि.बी. पालुङ्वा, बिमल राई, प्रेम राई, उपेन्द्र कोरङी (दाजु गुरुङ्ग), विष्णुनन्द...