राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि मत नहाल्ने

चैत्र १, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार हुने उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ । उसकाे बैठकले उपराष्टपतिलाई मतदान नगर्ने भएको...

मेटाले दश हजार कर्मचारी हटाउँदै

  फागुन ३०, २०७९ फाल्गुण फेसबुकको अभिभावक कम्पनीले पुनः १० हजार कर्मचारीहरू कटौती गर्ने लागेको बताएको छ । ‘हामी अप्रिलको अन्त्यमा हाम्रो प्राविधिक समूहहरूमा र...

राष्ट्रपति पौडेलले प्रमुख स्वकीय सचिवमा चालिसेलाई नियुक्त गरे

फाल्गुन ३०, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — पूर्वराजदूत सुरेशचन्द्र चालिसे राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख स्वकीय सचिवमानियुक्त भएका छन् । चालिसे वैदेशिक मामिलाका जानकार मानिन्छ । मंगलबार राष्ट्रपति...
जानजान कति अपमान?

जानजान कति अपमान?

पूर्ण बहादुर राना काेशि नामाकरण पश्चात उठेकाे विराेध प्रदर्शनमा राईलिम्बु मंगाेल अनुहार प्रति आर्य प्रहरिहरू हिंस्रक बन्न खाेजेकाे आभास भएकाे छ । याे घाँटी थिचाई...

राष्ट्रपति पाैडेलले आफुसँग बन्दी जीवन बिताएका साथिहरूलाई शपथ ग्रहणमा बाेलाउने

फागुन २९, २०७९राज्यसत्ता संवाददाता नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलकाे आज राष्ट्रपति भवनमा हुने शपथ ग्रहण हुने भएकाे छ । शपथ ग्रहण समारोहमा राष्ट्रपति पाैडेलले आफूसँग बन्दी...
हामी आफै सिद्धिएका हाैं

हामी आफै सिद्धिएका हाैं

-पूर्ण बहादुर राना "मेल्क्हाट माम्हिन्चाे" तमुवान मगरातगण्डकी भयाेहाम्रै कारणले हाे । थारू-मगरातलुम्बिनी भयाेहाम्रै कारणले हाे । तामसालिङ नेवाबागमती भयाेहाम्रै कारणले हाे । किरात लिम्बुवानकाेशि भयाेहाम्रै...

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारै जनाकाे उम्मेदवारी कायम गरि अन्तिम नामावली प्रकाशन

फाल्गुण २८,२०७९राज्यसत्ता संवाददाता २०७९ चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनकाे लागि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका चारैजनाको उम्मेदवारी कायम गरि चारैजनाकाे अन्तिम नामावली प्रकाशन गरेकाे छ ।...

सिन्धुलीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २८ घाइते

फाल्गुन २८, २०७९ राज्यसत्ता संवाददाता सिन्धुली - सिन्धुली अवस्थित मध्यपहाडी राजमार्ग फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परी ६...
पहिचानवादी ६ वटा पार्टी बीच एकता घाेषणा

पहिचानवादी ६ वटा पार्टी बीच एकता घाेषणा

राज्यसत्ता संवाददाता फाल्गुण २७, २०७९ बिर्तामोड झापा ।समानुपातिक र पहिचान पक्षधर ६ वटा पार्टीबिच झापाकाे बिर्तामोडमा एकता भएकाे छ । यी ६ वटा पार्टीहरू पूर्वमा...

नेपालले कूटनीति बुझेकालाई भन्दा पैसा र पावरवालाई राजदुत बनाउने प्रचलन

फाल्गुन २६, २०७९राज्यसत्ता् संवाददातानेपालको विदेश मामिला सन् २००६ देखि कमजोर बन्दै गइरहेको छ : हेमराज सुवेदी, प्राध्यापककाठमाडौँ — परराष्ट्र मामिला अध्यक्ष प्रतिष्ठान (आईएफए) द्वारा आयोजित...