पोखरा, आदिवासी जनजाति उत्थान प्रतिष्ठान नेपालका सदस्य सचिव लोकबहादुर थापामगरले आदिवासी जनजाति महासंघको बृहत राष्ट्रिय सम्मेलनबाट पारित अवधारणालाई आदिवासीको घर घरमा पु¥याउनु पर्ने बताएकाछन ।...
जापान , लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर, सहिद गेटमा प्रथम सहिदको प्रतिमा स्थापना गर ,राज्यको हरेक निकाएमा मगर जातिको जनसंख्याको अनुपातमा प्रतिनिधित्वको सुनिस्चित...
काठमाडाँ १६ फागुन नेकपा (एमाले)का अध्यक्ष र एनेकपा (माओवादी)का अध्यक्षबीच प्रधानमन्त्री चयनका बेला भएको सातबुँदे सहमतिका कारण सरकार गठनमा भएको ढिलाइप्रति नेताहरुबीच आरोप प्रत्यारोप चल्न...
काठमाडौँ, १६ फागुन मन्त्रालय बाँडफाँडका विषयमा आज एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले)का नेताहरुबीचको वार्तामा आ–आफ्ना पार्टीका अडान र मान्यतालाई प्रस्तुत गरिएको छ । नेकपा...
काठमाडौँ, १६ फागुन संवैधानिक समितिअन्तर्गतको विवाद समाधान उप समितिको संयोजकमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएकाछन ।उप समितिको आज बसेको बैठकले उनलाई...
काठमाडौँ, १५ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले नयाँ संविधान जारी नभएसम्म संविधानसभाको कार्यकाल रहने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । सर्वोच्च अदालतको पछिल्लो फैसला...
विराटनगर, १५ फागुन नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सातबुँदे गोप्य सम्झौताका आधारमा बनेको वर्तमान सरकारमा नेपाली काँग्रेस सहभागी नहुने बताइएकी छन । विराटनगर विमानस्थलमा...
यसपटकको मगरसक्रान्तिमा राजधानीको खुलामन्चमा डिस्को नचाई रमिता गरेको नेपाल मगर संघ केन्द्रिय समितिले मगर दिवसमा पनि त्यस्तै रमिता गर्न गैरहेकोछ । आफ्नो पहलमा मगर दिवस...
काठमाडौँ, १३ फागुन एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाले) का शीर्ष नेताहरुबीच मन्त्रिपरिषद् विस्तार गर्ने सम्बन्धमा बसेको बैठक विनानिष्कर्ष टुङ्गिएको छ । सातबुँदे सहमतिको मर्म...
काठमाडौँ, १३ फागुन राष्ट्रसङ्घीय महासभाको नयाँ अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि नेपालका कुलचन्द्र गौतमले कतारका उम्मेदवार नासिर अब्दुल्लाजिजसँग प्रतिस्पर्धा गर्र्दैछन्...