‘पाँच बर्ष भित्र जनमुक्ति पार्टीको हातमा सत्ता’ – खपागीं

फागुन २५ देशमा तिन ठुला दलका दम्भका कारण नया सविधान नबनेको राष्टिय जनमुक्ति पार्टीका अध्यक्ष एम एस थापाले बताएकाछन् । राष्टिय जनमुक्ति पार्टीे चौथो राष्टिय...

वर्तमान सरकारमा काँग्रेस पनि आउँछ : महासचिव ईश्वर पोखरेल

काठमाडौँ, २५ फागुन नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसवादी दलहरू पनि सहभागी हुने बताएकाछन । नेपाल पत्रकार महासङ्घका उपत्यकास्थित...

देश भरिका निजी विद्यालय वन्द

काठमाडौँ, २५ फागुन शिक्षकका निम्ति सरकारले तोकेको न्यूनतम् सेवा, सर्त र सुविधा कार्यान्वयन गराउन दबाब दिने उद्देश्यले आज देशभरका निजी विद्यालय बन्द गरियो । नेपाल...

संवैधानिक उपसमितिको बैठकमा संसद् बिघटन भइसकेपछि पुनःस्थापना नगर्ने विषयमा सहमति

काठमाडौँ, २५ फागुन संविधानका विवादित विषयमा टुङ्गो लगाउन गठित विवाद समाधान उपसमितिको आजको बैठकले सदनको व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिमा देखिएका अधिकांश विवाद टुङ्गो लगाएको...

जनमुक्ति पार्टीको महाधिवेशन कावासोतीमा सुरु

नवलपरासी (गैँडाकोट), २५ फागुन जनमुक्ति पार्टीको चौथो राष्ट्रिय महाधिवेशन बुधबारदेखि नवलपरासीको कावासोतीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवम् सभासद् मालवीरसिंह थापाले गर्नुभयो...

अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता अनुरुप नै लडाकूको समायोजन : रक्षामन्त्री पौड्याल

काठमाडौँ, २५ फागुन नवनियुक्त रक्षामन्त्री विष्णु पौडेलले माओवादी लडाकूको समायोजन अन्तरिम संविधान र शान्ति सम्झौता अनुरुप नै हुने वताएका छन् । विस्तृत  शान्ति सम्झौता र...

जापानमा नेपाली गाउँ बन्ने

फाल्गुन २४ आइची नेपाली राजदुताबासको सक्रियतामा मध्ये जापानको औधोगिक शहर नागोयामा नेपाली गाउँ बन्ने भएको छ ।  नागोयाको नोनामी चो स्थित बन्ने उक्त नेपाली गाउँको ...

जनमुक्ति महाधिवेशनको भब्य तयारी यस्तोछ

राष्ट्रिय जनमुक्ति पार्टीको  चौथो महाअधिवेशनको सम्पूर्ण तैयारी पुरा भएको महाधिवेशन सचिवालय प्रमुख तथा पार्टीका उपमहासचिव केशव सूर्यवंशीमगरले बताए । भोलि भब्य सभालाई पार्टीका अध्यक्ष तथा...

कपिलवस्तुमा हतियारसहित एक माओवादी कार्यकर्ता पक्राउ

गोरुसिंगे (कपिलवस्तु), २४ फागुन इलाका प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले सोमवार अत्याधुनिक हतियार सहित एक एमाओवादी कार्यकर्ता लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयनगर गाबिसवार्ड...