जनजातिले हदै गरेपछि खोलियो ब्राह्मण समाज

प्रा. नारायणप्रसाद अधिकारी अध्यक्ष- ब्राह्मण समाज नेपाल किन आवश्यक प¥यो ब्राह्मण समाज  कहिले गठन गर्नुभएको पृष्ठभूमि पनि वताइदिनु न ? सवै जातजातिहरुले आफ्ना संगठन खोलेपछि...

संविधानसभामा आदिवासी जनजातिसम्बन्धी छुट्टै संयन्त्रको माग

आदिवासी जनजाति युवा महासंघ, नेपाल, केन्द्रिय समितिको आयोजनामा २१फागुणमा  काठमाडौं स्थित तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय सभाकक्षमा नेपाल सरकारले अनुमोदन गरिसकेको आइएलओ...

भाजपाद्वारा भट्टराईको निधनप्रति दुःख प्रकट

काठमाडौं २२ फागुन भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको असामयिक निधन भएकामा भारतीय जनता पार्टीले गहिरो दुःख व्यक्त गरेको छ ।  उक्त पार्टीका प्रवक्ता तथा विधायक तरुण...

पूर्वप्रम भट्टराईको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, २२ फागुन नेपाली काँग्रेसका संस्थापक नेता एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको राजकीय सम्मानका साथ आज अपरान्ह पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । स्वर्गीय भट्टराईको पार्थिव...

मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो

नवलपरासी (गैँडाकोट), २२ फागुन सुनवलको सडकमा बिग्रिएर रोकिराखेको ना२ख १५६१ नम्बरको ट्रकमा लु७प ९९६० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन युवकको गएराति मृत्यु भएको छ...
भट्टराईलाई राजकीय सम्मान / भोलि सार्वजनिक बिदा

भट्टराईलाई राजकीय सम्मान / भोलि सार्वजनिक बिदा

  काठमाडौं, फाल्गुन २१- सरकारले पूर्वप्रधानमन्त्री एवं कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईको राजकीय सम्मान दिने भएको छ । सन्त नेता भट्टराईको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि...

हङकङका नागरीकहरुलाई ६ हजार डलर दिने निर्णय अझै विवादित

हङकङ ४ मार्च हङकङ सरकारको बजेट भाषण भएको एक हप्ता नबित्दै बजेट भाषणमा ब्यापक विरोध आएपछी सरकार समर्थक सभासदहरुको छलफल पछी अर्थ सचिव जोन चाङ...

शान्ति र संविधानमा चुनौति थपिएको छ : उपेन्द्र यादव

जनकपुरधाम, २१ फागुन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शान्ति, संविधान लेखन र मधेसका मुद्दाका सन्दर्भमा समयतालिकासँगै विश्वसनीय आधार नभएसम्म आफूहरू सरकारमा नजाने बताएका...

श्रद्धाञ्जलि दिन भट्टराई आश्रममा उच्च नेताहरुको भीड

ललितपुर २१ फागुन पूर्वप्रधानमन्त्री एवम् सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति श्रद्धाञ्जलि अर्पण गर्न आउने विभिन्न दलका नेता, कार्यकर्ता, शुभचिन्तक र सर्वसाधारणको अहिले यहाँस्थित भट्टराई आश्रममा भीड बढेको...

भट्टराईको निधनप्रति राष्ट्रपति डा यादवद्धारा शोक व्यक्त

काठमाडौँ, २१ फागुन राष्ट्रपति डा रामवरण यादवले नेपाली काँग्रेसका संस्थापक एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको देहावसानबाट आफू अत्यन्त मर्माहत भएको बताएकाछन । राष्ट्रपतिको कार्यालयबाट आज जारी...