छुटाछुटै दुर्घटनामा आधा दर्जन ब्यतिको ज्यान गयो

तनहुँ, ३० फागुन तनहुँको आँबुखैरेनीमा आज दिउँसो दुईवटा यात्रुबाहक बस एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा ना३ख ३२०३ नम्बरको...

जनमुक्तिको महासचिवमा सूर्यवंशी निर्विरोध

कावासोती, ३० फागुन राष्ट्रिय जनमुक्ति पार्टीको नवलपरासीको कावासोतीमा भएको चौथो राष्ट्रिय महाधिवेशनले महासचिवमा केशव सूर्यवंशीलाई निर्विरोध निर्वाचित गरेको छ । महिलाको आरक्षतर्फको उपमहासचिवमा तारा थापा...

आनन्दीदेवी सिंहको निधन

राजबिराज, फाल्गुन ३० - नेपाल सदभावना पार्टीकी राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहको सोमवार अपरान्ह १२ बजेर ४५ मिनेटमा निधन भएको छ । सप्तरी सदरमुकाम   विराज स्थित...

संविधानका विवादित मुद्धा सुल्झाउन गठित उप समितिले भोलि प्रतिवेदन दिने

काठमाडौँ, ३० फागुन संवैधानिक समितिअन्तर्गत विवाद सुल्झाउन गठित उप समितिले आफ्नो प्रतिवेदन भोलि बस्ने संवैधानिक समितिमा प्रस्तुत गर्ने भएको छ । उप समितिको आज बसेको...

छया ! नेतालाई संविधान भन्दा सरकार ठूलो

अहिले नेपालीहरुले जान्न चाहेको कुरा तथा नेपालीको मनमा उव्जिएको प्रश्न एउटै छ । सरकार कि संविधान ठुलो रु  राज्य संचालनका लागी दुवै कुरा उस्ता उस्तै...

राजमुपाको अध्यक्षमा पुनः एमएस थापाले जिते

१४ मार्च राष्ट्यि जनमुक्ति पार्टीको अध्यक्ष पदमा एमएस थापा निर्वाचित भएकाछन् । त्यसैगरि सहअध्यक्षमा शंकरलाल चौधरी र श्रवणकुमार लिम्बु निर्वाचित भएकाछन् । उपमहासचिवमा चन्द्र बहादुर...

जापानमा जनजातिका सभासदहरुलाई कालो सुचिमा राखिने

जापानको आइचिकेनमा १२ मार्च २०११ का दिन शेर्पा संघ जापानको आयोजनामा शेर्पा समुदाएको महान पर्ब तथा नया बर्ष च्याक मो ह्योद लो लोसार९२१३८० कार्यक्रम सम्पन्न ...

भूकम्प पिडितहरुलाई सहयोग गर्न जनजाती महासंघ जापानको अपिल

१३ मार्च २०११ हाल जापानको विभिन्न क्षेत्रमा गएको महा भूकम्पका कारण भएको ठुलो धनजनको क्षति प्रति नेपाली आदिबासी जनजाती महासंघ जापानले गहिरो दुख व्यक्त गरेको...

हवाई इन्धन नौ र पेट्रोलमा पदार्थमा १० रुपैयाँ मूल्यवृद्धि

काठमाडौँ, २९ फागुन नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएकाले त्यसलाई समायोजन गर्न आज मूल्यवृद्धि गरेको...

मन्त्रिमण्डल हेरफेर,माओवादीका चार मन्त्रीलाई मन्त्रालय थप

काठमाडौँ, २९ फागुन प्रधानमन्त्री झलनाथ खनालले नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम मौजूदा मन्त्रिपरिषद्मा सामेल चारजना मन्त्रीहरूलाई कार्यभार थप गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका...