मगर र तामाङकाे सामाजिक आन्दोलन राजनीतिक र सत्ता संघर्षको आन्दाेलनमा रूपान्तरण हुनुपर्छ । नत्र याे आन्दोलन फगत पानीको फाेका र खरानीकाे डल्लाे हुनेछ ।
पूर्ण बहादुर राना नेपालकाे ठूलाे जनसंख्या बाेकेर बसेकाे जाति मगर र तामाङ एक भई यति विशाल राष्ट्रिय सामाजिक आन्दोलन गरेकाे याे पहिलाे घटना हाे ।...
