काङ्ग्रेसकाे ८ मन्त्रालयमा दाबी

चैत्र ११, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — नेपाली कांग्रेसको पदाधिकारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । बैठक सभापति...

अफगानिस्तानमा ६.८ रेक्टरकाे भुकम्प गयाे

अफगानिस्तानमा ठूलो रेक्टरकाे भुइँचालो गएको छ । यसकाे धक्का भारतको दिल्लीमा समेत परेकाे थियाे ।मंगलबार राति पौने ११ बजेतिर अफगानिस्तानमा६.८ म्याग्निच्युडको भुइँचालो गएको छ। भारतीय...

हामी त सन्तुष्ट छाैं ।

-पूर्ण बहादुर राना हामी त सन्तुष्ट छाैंसन्टुष्ट नभएका तसाम्प्रदायिकहरू हुन्जातिवादिहरू हुन्खुबि नभएकाहरू हुन्जनमुक्ति भन्नेहरू हुन् । पाैडेल राष्ट्रपति हुँदादाहालले विश्वासकाे मत पाउँदाहामी खुसि छाैंहाम्रा पार्टीका...

महान्यायाधिवक्ताले रवि लामिछानलेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने निर्णय

चैत्र ६, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको विषयमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलले...

तीन महिनामा प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत पाएका छन्

चैत्र ६, २०७९ राज्यसत्ता संवाददाताकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सोमबार दोस्रो पटक विश्वासको मत पाएका छन् । पुस १० गते चुनावी गठबन्धन त्यागेर एकाएक...
सी चिनफिङले रुस असल मित्र र भरपर्दो साझेदार भएको टिप्पणी

सी चिनफिङले रुस असल मित्र र भरपर्दो साझेदार भएको टिप्पणी

चैत्र ६, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ — चिनियाँ राष्ट्रपति सी चिनफिङले रुससँग चीनको नजिकको सम्बन्ध रहेको बताएका छन् । सि तीन दिने रुसि भ्रमणमा छन् । सोमबार...

स्ववियु निर्वाचनको मतदान हुँदै तर १३ क्याम्पसमा निर्वाचन स्थगित

चैत ५, २०७९आज त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान भईरहेकाेछ । मतदान जारि आज विहान ८ बजेबाट सुरू भएको...
रिब्डीकोट बुद्ध विहारका अध्यक्ष थापालाई मायाँको चिनो प्रदान

रिब्डीकोट बुद्ध विहारका अध्यक्ष थापालाई मायाँको चिनो प्रदान

चैत्र ४, २०७९राज्यसत्ता संवाददाता अन्तर्राष्ट्रिय बुद्ध परियति उदय विहार रूपन्देही शंकरनगरको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधरण सभामा पाल्पा रिब्डीकोट बुद्ध...