नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
फाल्गुन २५, २०७९राज्यसत्ता संवाददाताकाठमाडौँ - आज बिहिवार भएकाे राष्ट्रपति निर्वाचनमा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पाैडेल विजयी भएका छन् । पाैडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा...
