बसको ठक्करबाट एक वृद्धको मृत्यु

पर्सा (वीरगन्ज) ३१ असोज  पर्सामा सवारी दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार जिल्लाको निर्मलबस्ती गाविसमा यात्रु बसले ठक्कर...

कुमारी जात्रा सकियो

    भक्तपुर ३१ असोज  जीवित देवीका रूपमा पुजिने एकान्त कुमारीको १० दिन लामो कुमारी जात्रा  आज सूर्यमढीबाट ब्रम्हायणी पीठ कुमारीघर पु¥याएपछि सम्पन्न भएको छ ।घटस्थापनाको...

राष्ट्रपति र प्रधानमन्त्रीबाट टीका चलिरहेकोछ

        काठमाडौँ ३१ असोज  दशैं अवसरमा आज बिहान १०ः४३ बजेको शुभसाइतमा राष्ट्रपति डा रामवरण यादवले मूलपुरोहित रघुनाथ अर्यालबाट शितल निवासमा जमरा र देवी भगवतीको...

‘दशैंले शान्तिप्रक्रिया र संविधानलेखन पूरा गर्न सहयोग गरोस’ प्रधानमन्त्री

काठमाडौँ, ३१ असोज  प्रधानमन्त्री माधवकुमार नेपालले नेपालीहरूको महत्वपूर्ण चाड बडादसैँको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकाछन् । विजयादशमीको उपलक्ष्यमा आज दिनुभएको...

आज दशैं मनाइदैं

        काठमाडौँ, ३१ असोज  बडादशैँको दशौँ दिन आज आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज बिहान ७ः२३ बजे देवी...

नेका सभापति कोइरालाको दशैं शुभकामना

    काठमाडौँ, ३१ असोज  नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले विजयादशमीको पावन दिनमा 'सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना अर्पण' गरेकाछन्  ।  विजयादशमीका अवसरमा आज दिइएको...

ज्ञानेन्द्रको दशैं शुभकामना

काठमाडौँ, ३१ असोज  पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसँैको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे बसेका समस्त नेपाली 'दिदीबहिनी तथा दाजुभाइको सुुख, शान्ति, समृद्धि र प्रगतिका लागि' शुभकामना...

१० दिनका लागि सभामुखको टिम उड्यो क्यानडा

काठमाडौँ ३० असोज  सभामुख सुवास नेम्बाङ क्यानडा सरकार र त्यहाँको बार एसोसिएसनको निमन्त्रणामा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो त्यसतर्फ लागे ।  क्यानडा...

आज महानवमी, शक्तिपीठहरुमा लाखौ वली चढाइयो ।

     काठमाडौँ ३० असोज । बडादसैँको महानवमीको नवौँ दिनको अवसरमा आज मुलुकभर विभिन्न शक्तिपीठमा पञ्चबलि दिई महानवमी पर्व मनाइयो । शक्तिस्वरूपी दुर्गा भवानीको पूजा आराधाना गरी...

झापामा सन्थालहरूको सांस्कृतिक मेला

    झापा (गौरीगन्ज) ३० असोज  झापाको लखनपुर ४ र ५ मा पर्ने गेउरिया बजारमा आज सन्थालहरूको सांस्कृतिक मेला लागेको छ । स्थानीय बजार व्यवस्थापन समिति...