सहमतिवाटै वजेट ल्याइनेछ : नेम्वाङ

काठमाडौँ, ८ कात्तिक सभामुख नेम्बाङले बजेट ल्याउने विषयमा आजै दिउँसो अर्थमन्त्रीलगायत सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने बताउँदै दलहरुबीचको सहमतिको आधारमा बजेट ल्याउने प्रक्रियाको थालनी गरिने वताएका...

संविधान निर्माण कार्यदलको छलफल जारी

काठमाडौँ, ८ कात्तिक । संविधान लेखन कार्यलाई तीव्रता दिन विवादित विषयहरूमा छलफल गर्न गठित उच्चस्तरीय कार्यदलले मौलिक हकका विभिन्न विषयहरूमा आज पनि छलफल जारी राख्यो...

विश्व प्रेस काउन्सिलको बैठक पोखरामा

पोखरा, ८ कात्तिक । विश्व प्रेस काउन्सिल कार्यकारी समितिको बैठक पोखरामा  बस्यो ।   बैठकमा विश्वका पत्रकारहरूले पालना गर्नुपर्ने आचारसंहिता, नेपाली प्रेसजगत र पत्रकारहरूले भोग्नुपरेका समस्या,...

नेतृत्वको विषयले सहमति हुन सकेन : गच्छदार

बारा, ८ कात्तिक  उपप्रधानमन्त्री विजय गच्छदारले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन नसकेकाले सरकार गठनमा ढिलाइ भएको वताएका छन् रौतहट जिल्लास्थित लालबकैया पुलको...

चितवनमा शिक्षक र विद्यार्थीमा डेङ्गु देखिएपछि विद्यालय बन्द

चितवन ८ कात्तिक  स्कुलका विद्यार्थी र शिक्षकमा डेङ्गुको सङ्क्रमण देखिएपछि चितवनको नारायणगढमा रहेको सिद्धार्थ इङ्गलिस बोर्डिङ स्कुल अनिश्चितकालीन बन्द भएको छ । चितवनमा डेङ्गुको सङ्क्रमण...

आज सेनाले जित्यो

७ कार्तिक बुटवलबुटवलमा सञ्चालित १७ औ तिलोत्तमा गोल्डकप नक आउट फुटबल प्रतियोगिताको आजको  खेलमा  नेपाल आर्मी बिजयी भएको छ ।जिल्ला फुटवल संघ रुपन्देहीको आयोजनामा बुटवल–१३...

लागु औषध नियन्त्रणका लागि कार्यदल गठन

लमजुङ, ७ गते  कार्तिक दुब्र्यसन मुक्त समाजको निर्माण तथा लागू औषधको कारोबार नियन्त्रण गर्नका लागि लमजुङमा एक कार्यदल गठन गरिएको छ । जिल्ला प्रहरी कार्यालय...

रुकुममा गाजा फस्टायो

रुकुम ७ कातिक रुकुममा केहि गाविसमा अहिले गाजा खेती गरिएको छ । जिल्लाको स्यालाखदि,सिस्ने,गोतामकोट लगाएतका एक दर्जनवढि गाविसमा गाजाँ खेती गरिएको छ  । सो क्षत्रमा...

जिविसले २ करोड गुमायो

लमजुङ ७  कार्तिक       जिल्ला विकास समिति लमजुङले चालु आर्थिक वर्षमा मन्त्रालयबाट झण्डै २ करोड बजेट कम पाउने भएको छ ।जिल्ला विकास समिति लमजुङले आफ्नो...

सहमतिबिना नयाँ प्रणालीमा जानुहुँदैन ; मन्त्री पोखरेल

दाङ, ७ कात्तिक  सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले नयाँ सहमतिबिना प्रधानमन्त्री चयनको नयाँ निर्वाचन प्रणालीमा जान नहुने बताएका छन् ।     प्रेस चौतारी नेपाल दाङले...