धुमपानमाथि प्रतिबन्ध लगाउन सुझाव

काठमाडौँ, ५ कात्तिक  जनस्वास्थ्यमा गम्भीर असर पु¥याइराखेको धुमपानको उत्पादन तथा बिक्री–वितरणमा पूर्ण प्रतिवन्ध नै लगाइनुपर्ने सुझाव राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले दिएको छ...

बाँकेमा नेपाल–भारत सीमा नाका सिल

नेपालगन्ज ५ कात्तिक  भारतको उत्तर प्रदेशमा हुन लागेको जिल्ला र ग्राम पञ्चायत स्तरीय चुनावलाई मध्यनजर गर्दै बिहीबार साँझदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको  छ ।...

खसीको मासु खाएर दुईजना मरे

हुम्ला, ५ कात्तिक  हुम्लाको दुर्गम श्रीनगर गाविसका ६४ वर्षीय विर्ख महतरा र ६१ वर्षीया जुसेकलाको बिहीबार मृत्यु भएको छ ।उनीहरुले दसैंमा खसी काटेर मासु खाएको...

कर्णालीमा उडान ठप्प , जनजिवन कष्टकर

बाँके  ५ कात्तिक  कर्णाली अञ्चलका डोल्पा, बाजुरा, जुम्ला र सिमिकोटका लागि निजी विमानहरुले नियमित उडान नभर्दा सर्वसाधारण मर्कामा परेका छन् । सीता एयरले एक हप्तादेखि...

सहमति खोज्ने प्रयास जारी छ : प्रचण्ड

काठमाडौँ, ५ कात्तिक एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलले राजनीतिक सहमति खोज्ने प्रयास गरिरहेको बताएका छन् । साङ्घाई एक्स्पो–२०१० को समापन समारोहमा भाग...

लागुपदार्थसहित चार पक्राउ

लमजुङ, ५ कात्तिक  सदरमुकाम बेसीसहरबाट लागुपदार्थ सेवन गर्दै गरेका चारजना युवालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।बेसीसहरस्थित झिङ्गेखोलामा लागुपदार्थको सिरिन्ज प्रयोग गर्दै गरेका बेसीसहर–९...

सहमतिवाटै वजेट : मन्त्री रिजाल

इलाम  ५ कात्तिक  सङ्घीय मामिला, संस्कृति, संविधानसभा तथा संसदीय व्यवस्था मन्त्री मिनेन्द्र रिजालले सहमतिको साझा संयन्त्रबाट मात्र बजेट ल्याउनुपर्ने बताए  ।     नेपाल प्रेस युनियन...

नेताले दिए समाजसेवाको नाममा १ करोड दान

    पोखरा ५ कात्तिक  राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् सभासद् सूर्यबहादुर केसीले आफू र आफ्नी श्रीमती प्रेमकुमारी केसीको नाममा रु एक करोड दुई लाखका...

तिलोत्तमा गोल्डकप आजदेखि

    बुटवल, ५ कात्तिक  राजधानी बाहिर आयोजना हुने सर्वाधिक पुरस्कारको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि यहाँ सुरु हँुदैछ ।  रूपन्देही जिल्ला फुटबल सङ्घको आयोजना र...

पूर्णे मेलामा दुई वामको वाक भीडन्त हुने

अर्घाखाँची ५ कात्तिक धार्मिक तथा ऐतिहासिक महत्वको अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल अर्घा गाउँ विकास समितिको अर्घा भगवती मन्दिरमा भोलि पूर्णिमा मेला लाग्ने भएको छ । यो...