११ कार्तिक, बुटवल पित्तललाइ सुन भनी सर्वसाधारणलाई ठगी गर्ने एउटा गिरोहका एक महिला सहित पांच जनालाई रुपन्देही प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ...
काठमाडौं, कार्तिक ११ माओवादीको विस्तारित बैठक तेश्रो पटक सारिएको छ । मुस्लिमहरुको पवित्र चाड बकर ईद परेकाले कात्तिक २८ गतेदेखि गर्ने भनिएको बैठक मंसिर ५...
दाङ (देउखुरी), ११ कात्तिक सल्यानको थारमारेमा आफ्नै श्रीमतीको हत्या गरी भाग्दै गरेका एक युवकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले हिजो पक्राउ गरेको छ । थारमारे गाविस–९...
दोलखा, ११ कात्तिक दोलखाको बुलुङ गाविस–१ जामुनेमा आज दिउँसो २ बजे ट्र्याक्टर दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । सिंगटी बजारबाट बुलुङका लागि...
पोखरा, ११ कात्तिक प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)बाट मुलुकलाई बजेटविहीन अवस्थामा पु¥याएर देशको अर्थतन्त्रलाई तहसनहस पार्न खोजिएको आरोप लगाए । प्रेस चौतारी कास्कीले पोखरा...
काठमाडौँ, ११ कात्तिक संविधान निर्माणका लागि सहमति खोज्न गठित उच्चस्तरीय संयन्त्रको आज सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति जुट्न सकेन । संविधानसभाका छवटा विषयगत समितिका...
काठमाडौँ, ११ कात्तिक एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले आज बिहान प्रचण्ड निवास नयाँ बजारमा...
विराटनगर, ११ कात्तिक जिल्ला निर्वाचन कार्यालय मोरङले सुरु गरेको फोटोसहितको मतदाता परिचयपत्र सङ्कलन कार्य मधेसवादी दलका कारण स्थगित गर्नुपरेको जनाएको छ । एक महिना...
चितवन (रत्ननगर), ११ कात्तिक अवैधानिकरुपमा सञ्चालन हुँदै आएका चितवनका पाँचवटा स्थानीय टेलिभिजन च्यानल एकैसाथ बन्द भएका छन् । सरकारले कडाई गर्न थालेपछि ती च्यानल...
चितवन (रत्ननगर), ११ कात्तिक स्थानीयवासीको सक्रियतामा जिल्लामा डेङ्ग्यूविरुद्ध अभियान थालिएको छ । अभियानअन्तर्गत भरतपुरका विभिन्न भागमा चेतनामूलक घरदैलो कार्यक्रमका साथै सरसफाइमा ध्यान सर्वसाधारणलाई अनुरोध...