भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना हुंदै

भक्तपुरमा दुई दिने निरंकारी सन्त समागम आयोजना हुंदै

सन्जिव दुलाल भक्तपुर । भक्तपुरमा दुई दिने सन्त समागम आयोजना हुने भएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा यही चैत्र ३ र ४ गते...
पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्राेमोटर घोषणा

पिंक टुरिजम कन्फ्रेन्सका लागि एम्बेसडर र स्टार प्राेमोटर घोषणा

काठमाडौं , मायाको पहिचान नेपालले पिंक टुरिजम इन्टरनेसनल कन्फ्रेन्सका लागि रेहान श्रेष्ठलाई राजदूत घोषणा गरेको छ। नेपालमा पहिलो पटक हुन लागेको कन्फ्रेन्सका लागि फेसन डिजाइनर श्रेष्ठ...
४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनायाे

४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनायाे

विबेक लाेप्चन काठमाडौँ , चैत्र १ गते - ४ रुपैयाँमा केश काटेर बि.स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ । सलूनका सञ्चालक एंव...
चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने

चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने

काठमाडौँ । चैत्र १ गते मात्र ४ रुपैयाँमा केश काटिने साथै सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवा ५० प्रतिशत डिसकाउण्ट प्राप्त गर्न सकिने अफर ल्याएको छ ।...

नेपालमा हाल, बुझ्दैन दाहालकाे चाल

-पूर्ण बहादुर राना "मेल्क्हाट माम्हिन्चाे" नेपालमा हालजित्छन् दाहालअरू बेहालभईन्जेल दाहालनकाढ र्यालहिंड भन्दै दाहालमिलाई तालनपछ्याए दाहालहुन्छ कालनगर दाहालसँग ख्यालहरेक पलसक्षम छन् दाहालहाल्न फालविछ्याउन जालबुझ्दैनन् कसैलेदाहालको चालभनेकाे...
विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?

विवाह दर्तामा अझै अल्झन, माथिल्लो निकायबाट तल्लो निकायमा किन दिइन्छ दबाब?

काठमाडौं , यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने अधिकारीहरूलाई डर देखाउने गरेको पाइएको छ। कानुनी रूपमा विवाह दर्ता गर्ने स्थानीय अधिकारीलाई माथिल्लो...

अमेरिका भ्रमण त्यागेर गृहजिल्लामा महिला मन्त्री भगबती चाैधरी

इटहरी । अमेरिका दुनियाँका लागि सपनाको संसार भनिन्छ । नेपाली उच्चतम् नागरिक पनि अमेरिका भासिएका छन् । तर, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...
चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख

चाँगुनारायणको खेल मैदान आगामी वर्ष देखि बन्छ उपप्रमुख

मन्दिरा अधिकारी भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ मा बन्ने भनेको खेलमैदानले आगामी वर्ष देखि रूप लिने चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले बताउनुभएको छ...
काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ

काठमाडौँको बौद्धस्थित ‘फोल्तोङ’ नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ

काठमाडौँ । काठमाडौँको बौद्धस्थित 'फोल्तोङ' नेपाली स्ट्रिट फुडको ग्राण्ड ओपनिङ गरिएको छ । बौद्धस्थित शेर्पा गुम्बा सङ जोडीको पहिलो र दोस्रो तल्लामा एक कार्यक्रमबिच वरिष्ठ...
नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित

सन्जिब दुलाल  भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा  नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति...