राज्यमन्त्री शाहविरुद्ध फोरम लोकतान्त्रिकद्धारा कारर्वाही गर्न तीन सदस्यीय समिति गठन
काठमाडौंँ, १० पुस । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संसदीय दलको कार्यालयले उक्त पार्टीका नेता तथा भौतिक योजना राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध कारबाही गर्ने भएको छ...
