१६ पुषकेहि साता अघि मन्त्री संजय साहको नेतृत्वमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिक चोइटिएकोथियो । अहिले अर्को मधेसवादी दल तराइ मधेसलोकतान्त्रिक पार्टीका महामन्त्री महेन्द्र राय यादवले...
काठमाडौँ १५ पुस संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आउँदो पुस २५ गते सुरु हुने अधिवेशनले मुलुकलाई नयाँ सरकार दिने बताएकाछन् । ल्होछार पर्वको अवसरमा तमू ल्होछार...
नेपाल मगरसंघका संस्थापक कोषाध्यक्ष गर्वुजाले पुन मगर हैनन् भन्नेहरुलाई बहुला कुकुरले टोकेका हुन् भनि राज्यसत्ता डटकममा अन्र्तवार्ता दिएपछि उनलाई हगंकगं बोलाइएन । (more…)
काठमाडौँ, १५ पुस सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले राजनीतिक दलबीच सहमति भएमा अबको पाँच महिनाभित्रमै संविधान बनाउन सकिने बताएकाछन् । दलित निगरानी एक वर्ष पुरा...
विराटनगर, १५ पुस नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले सरकार निर्माण गर्ने विषयमा नेकपा एमाले र एमाओवादीबीच सहमति भए नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् ।...
चितवन १५ पुस नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवाले राजनीतिक निकास सहमतिबाटै हुने जिकिर गरेकाछन् । उनले माओवादी सहमतिको पक्षमा नदेखिएकाले समस्या आएको र सहमतिमा...
काठमाडाँै, १५ पुस । “सम्पूर्ण तमूहरूको साझा धारणा, तमुवान राज्यसहितको शान्ति र समावेशी संविधान हाम्रो चाहना” भन्ने मूल नाराका साथ गुरुङ (तमू समुदायले आफ्नो महान...
बर्दिवास, १५ पुस तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माणको काममा एकीकृत नेकपा (माओवादी) का कारण अवरोध बढेको बताएकाछन...
१४ पुष नेपाल मगर महिला संघ केन्द्रीय समितिले आफ्नो सुदुर पश्चिमांचल क्षेत्रिय भेला सम्पन्न गर्यो । भेला कैलाली जिल्लाको धनगढी नगरपालिकाको उद्योग वाणिज्य संघको सभा...